के तपाईले office 2016 चलाउनु अथवा डाउनलोड गरि हेर्नु भएको छत् हेर्नुस यहाँ

Written By : www.npcomputercourse.com Published on 2015-09-26
SSSSSS

नमस्ते सम्पूर्ण मित्र जन आफन्त तथा दाजु भाइ दिदि बहिनि हरुमा म एस एन.पि कम्प्युटर कोर्ष डटकम सह संचालक सन्तोष तामांङ को तर्फ बाट दस  औला जोडी नमस्कार अनि सबैमा न्यानो अबिबाधन | सुइकार्नु होला आज भोलि मैले केहि मात्र मा टिप्स दिदै आएको छु धेरै साथी हरु को माया पाएको छु तेही माया ले मलाई सधै तपाई मरु माझ डोराएर लिएर आएको हुन्छ |आज म तेही सब्द हरु जस जस्ले मलाई हरेक दिन नया फिचर को बारेमा बुझ्नु अनि सोध्नु हुन्छ | उहा हरुको इच्छा आज पुरा गरि दिदै छु | हुनत म बारम्बार भन्ने गर्छु कुनै समय तपाई जस्तै म पनि थिए कुनै समय तपाई भन्दा नाजुक पनि थिए | तर समय ले मलाई यहाँ पुराएको  छ | सधै एउटा कुरा भन्दा नराम्रो लाग्न पनि सक्छ तर बाध्यता नै एही छ कसैलाई झुटो र गलत बोलेर केहि गर्न र केहि खुसि प्राप्त गर्न सक्दैन यो मेरो भनाइ हो हुनत मेरो भनाइ गलत पनि हुन् सक्छ तर यो एउटा कसैको  संजोक पनि होला जे होस् म आफ्नो ठाउमा सहि छु आशा छ तपाई पनि तपाइको ठाउमा सहि छ होला भन्ने कामना गर्न पनि चाहन्छु | आज मैले यहाँ हरु माझ केहि नया फिचर लिएर आएको छु यो खासै नया भन्न मिल्दैन तर अहिले जुन प्रेट मा समय चली रहेको छ त्यो प्रेट हेर्दा नया नै तर बुझ्ने लाइ यो नया हुन् सक्छ तर नबुझ्ने लाइ कुनै तेस्तो महसुस नहुन पनि सक्छ | तपाई हरु कति पय मित्र हरु पक्कै पनि अफिस मा काम गर्नु हुन्छ होला तपाई हरुको लागि भने पक्कै पनि यो बहुमुल्यवान चिज हुन् सक्छ | तेसैले आज मलाई यो टिप्स दिन  मन लग्यो एस्मा तेस्तो केहि छैन खासै भन्नु पर्दा मात्र केहि तस्बिर अनि फिचर हरु छन् ता कि अब हामीले पाउने Microsoft Word  2016 कस्तो  फिचर मा बनेको चिज होत हामीले एस्मा के-के सुबिधा हासिल गर्न सक्छौ त् | आउनुस आज म केहि तस्बिर सहित दिदै छु र एउटा कुरा मैले यो Software यहाँ लाइ E-mail मा Send गरि दिने छौ | ताकी म पनि बुझ्न चाहन्छु कि मेरो आत्मीय मित्र हरु कति रहेछन र कतिले यो Software लाई चलाउन इछुक हुनु हुदा रहेछ | तेही थाहा पाउन को लागि मैले यहाँ तपाई हरु लाइ नदिएको हो दिन म पक्कै दिने छु तर Software  मा केहि सेट्टिंग मिलाउनु पर्ने हुन्छ यो नया फिचर मा पनि नया आएको छ तपाइको gmail  आइडी मा सेन्ड गरि दिने छौ | बाकि हामि त्यहाँ नै सिकाउने छौ तरिका मात्र हामीलाई Facebook मा SMS गर्नु होला धन्यबाद बाकि तस्बिर यहाँ हेर्नु होस् 

1212527-0-contentbutton

यहाँ माथि डाउनलोड भएन अथवा डाउनलोड गर्न जान्नु भएन भने हामीलाई सम्झिनुस Facebook lamasantosh2014@yahoo.com

Tips-2.png Tips-3.png Tips-4 copy Tips-5 Tips-6 Tips-7 Tips-8 Tips-10 Tips-11 Tips-12 Tips-13 Tips-14 Tips-15 Tips-16 Tips-17 Tips-19