के तपाईको कम्प्युटर मा भएको Photoshop स्लो चलेर हैरान हुनु भएको त् छैन हेर्नुस यहाँ

Written By : www.npcomputercourse.com Published on 2015-09-22
G0134431

तपाई कतिको Photoshop चलाउनु हुन्छ मेरो बिषय मा भन्नु पर्दा मलाई Photoshop नभई हुदै हुदैन चाए वेब डिजाइन गर्नु होस् या कुनै ब्यानर लगाएत सम्पूर्ण काम  हरु गर्न मलाई Photoshop एक दमै जरुरत हुन्छ तेस्तै तपाईलाई पनि  हुन्छ होला तर हजुर ले कहिले बिचार गर्नु भएको छ Photoshop लाइ तपाइको कम्प्युटर मा |  कतै स्लो चलेको त्  छैन तर तपाइलाई थाहा नभएर चलाई रहनु भएको होला आज म एक दमै सिम्पल तरिका लिएर आउदै छु साएद मेरो बिचार मा तपाइलाई पक्कै पनि अचम्म लाग्न सक्छ आउनुस तरिका तर्फ नै लागु है हामि

१ :- मा सबै भन्दा पहिला तपाई कम्प्युटर को C:\Program Files\Adobe\Photoshop\Plug-Ins खोल्नुस अनि तपाई ले त्यहाँ कुनै  Plug-Ins को disable गर्नु पर्ने हुन्छ disable गर्न को लागि फोल्डर लाइ F2 ले रेमिट गर्नुस अनि त्यहाँ ‘~’ यो  चिन्न लगाउनुस अनि अब तपाई सिदा Photoshop लाइ Open गर्नुस अनि चलाउनुस अनि मज्जा लिनुस कि तपाइको Photoshop को इस्पिड बढी रहेको हुन्छ अब फेरी  Plug-Ins लाइ इनेबल गर्न ~ यो छिन्न हटाइ दिनुस बस एती गरे हुन्छ

तपाइलाई यो टिप्स कस्तो लाग्यो एदी बुझ्नु भएन भने मलाई Facebook मा एड गरि आउनु होला मलाई एड गर्न को लागि तल चित्र मा क्लिक गर्नुस र बाकि अन्य कुनै Software चाहिएमा हामीलाई सम्झिनुस हामी यहाँ लाइ दिलाउने छौ |

11694939_1760124987547637_8383050593261376849_n