कसरि बिना लाइसेन्स कुनै पनि Software लाई फुल भर्सन बनाउने हेर्नुस यहाँ

Written By : www.npcomputercourse.com Published on 2015-09-22
ddd

नमस्कार के छ सम्पूर्ण मित्र हरु आरामै हुन् हुन्छ | मत केहि समय देखि हल्का बिरामी भएर बसेको छु अनि एसो बसि बियालो समय मा तपाई हरुको याद आयो के गर्नु समय बिताउन गारो भयो अनि कम्प्युटर मा बस्न मन नलागी नलागी पनि बस्न बाध्य भए सुत्न खोज्छु तपाई हरुको केहि समय पहिलाको याद आउछ थाहा छ | आज भोलि समय चेन्ज भएको छ | सबै साथी भाइ हरु आफ्नै काम मा ब्यस्त हुनु भएको  छ मैले बारम्बार भन्दै पनि आएको छु कि आफ्नो काम भन्दा ठुलो यो संसार मै केहि छैन होला किन भने म काम प्रति बढी ध्यान दिने गर्छु तेसैले तपाई हरु पनि दिन हुन् म आग्रह गर्न चाहन्छु | काम भन्न ले हामीले सबै काम मा ध्यान दिनु पर्ने हुन्छ |चाए त्यो सानो होस् या ठुलो सबै काम नै हुन् | आज मैले यहाँ केहि सब्द हरु बोले गल्ति भए माफ गर्दिनु होला किन कि मेरो मन एकदमै सानो छ मलाई दु:ख सु:ख  को कुरा गर्न एक दमै मन पर्छ मेरो बारेमा छोटो जानकारी गराउनु पर्दा म सानै देखि ब्रिद्द ब्यक्ति हरु संग बस्ने उहाको कुरा हरु सुन्ने मेरो सानै बाट इच्छा म न कुनै साथी भाइ संग हिने न कुनै  कार्यक्षेत्र मा लागे न धेरै पढ्न सके धेरै नपढेको भए पनि केहि गर्छु र गराउ छु | भन्ने हेतुले यो सानो वेब साइट खोले खोल्दै जादा कत्ति साथी हरुले टचर पनि गर्नु भयो कत्तिले माया पनि गर्नु भयो जतिले जे-जे गरे पनि मेरो मन ले कहिले पाप सोच्न सकिन किन भने उहा पनि मान्छे नै हो उहा लाइ जस्तै मलाई पनि हुन्छ तेसैले मैले उहालाई हासी हासी त्यो नराम्रो सब्द हरु तेही तुम्माई दिने गर्थे यो मेरो सानो विचार अब आज मैले तपाई हरुलाई लिएर आएको कम्प्युटर टिप्स के होला त् धेरै साथी हरुको गुनासो आउने गर्छ सन्तोष जी तपाई ख हराउनु भयो खै आज भोलित कमप्युटर को साइट मा टिप्स पनि आउँन छाड्यो किन हजुर ले माया मार्नु भएको होर भन्ने सब्द हरु आउने गर्छन In Box मा म उहा हरुलाई जवाब केहि दिन सक्दिन किन कि मेरो मन अर्कै पिडामा कुदेको छ त्यो म यहाँ हरुलाई पछि अबस्य भन्ने नै छु | आज मैले मात्र कमप्युटर टिप्स दिने सोच मा आउदा आउदै बाटोमै कसैले भुलायो अनि त्यो माथिको सब्द हरु लेख्न पुगे फेरी माफी माग्न चाहन्छु |आज को टिप्स भनेको तपाइले डाउनलोड गर्नु भएको Software कसरि फुल भर्सन मा लाने त् आउनुस आज मैले यहाँ हरु सबैको सुझाब लाइ ध्यान मा राख्दै मैले आज आज भोलि एक दमै चर्चा मा आएको एक Software जो म संग पनि समन्ध गास्न थालेको छ एस Software ले तेसैले तेही समन्ध को कारण ले आज म यहाँ हाम्रो समन्ध को बारेमा लेख्दै छु | हेरुम त्यो के रहेछ आउनुस तपाई हेर्नुस मात्र बाकि म भन्ने छु सबै भन्दा

पहिला Google Search गर्नुस तेस पछि हजुर ले कुनै पनि Software को serial-key  थाहा पाउन या तेस्लाई एकै साथ् डाउनलोड गर्न एसरी जानुस

Google Search Box मा गएर यो टाइप गर्नुस  इजाम्पल aaa logo सर्च गर्नु होस् त्यहाँ  एउटा अप्सन तल देखाउने छ चित्र हेर्नु होस्

npcomputer tips

यो माथिको चित्र मा क्लिक गर्नुस अनि त्यहाँ हेर्नुस एस्मा पनि  डाउनलोड गर्न मिल्छ नमिल्ने हैन तर यहाँ बाट गर्दा तपाइलाई मात्र TRY भर्सन मा मिल्छ मात्र उसले तोकेको अबधि भरि चलाउन सक्नु हुन्छ त्यो भन्दा बढी चलाउन खोज्नु भयो भने तपाइलाई रजिस्टर गर्नु पर्ने हुन्छ र रजिस्टर गर्दा पैसा तिर्नु पर्ने हुन्छ फेरी तपाई राम्रो संग काम  गर्दै गर्दा पनि पैसा  तिर्नु को झन्जट ले तेस्लाई इनिस्टल गरि हटाइ दिनु हुन्छ अब तेही Software लाइ कसरि फुल भर्सन मा डाउनलोड गर्न सकिन्छ ट मेरो तपाइको मतलब को बिषय पनि एही हुन् सक्छ आउनुस त्यो तरिका पनि म सिकाउने छु यहाँ हेर्नुस हजुर ले तेही Software लाइ फुल भर्सन मा पाउनको निम्ति यो तरिका अप नाउनुस सबै भन्दा पहिला तपाई Google Search मा जानुस अनि त्यहाँ गएर aaa logo on 4share.com टाइम गर्नुस बस अब कमप्युटर बाट इन्टर बटम मा दबाई दिनुस अनि हेर्नुस त्यहाँ यो तलको चित्र जस्तो आउने छ चित्र लाइ ध्यान दिनुस एक छिन् अगी र पछिको चित्र मा ध्यान दिनुस

capture-20150922-053452

अब चित्र मा ध्यान पक्कै दिनु भयो होला फरक पनि देखि हाल्नु भयो होला अब यहाँ माथिको चित्र र तलको चित्र मा क्लिक गर्दा पनि फरक पाउनु हुने छ | हजुर ले तल एउटा ध्यान दिनु पर्ने कुरा माथिको जुन चित्र मा दिएको छु तेस्मा हजुर ले डाउनलोड गर्न चाहनु भो भने ट्राइन भर्सन मा पाउने छर त्यहाँ कुनै झन्जट भोक्नु पर्ने पनि छैन तर यहाँ तल अलि कति झन्जट भोल्नु पर्ने छ त्यो केहो भने तल क्लिक गरि सके पछि त्यहाँ डाउनलोड अप्सन आउने छ नत्र यहाँ तल सिदै डाउनलोड मा क्लिक गर्दा पनि हुन्छ

728x90_FolderDL-new

अब यहाँ क्लिक गरी सके पछि त्यहाँ हजुर लाइ एकाउन्न माग्ने छ तेस्को मतलब यो होकी तपाई जुनै बाट जुनै एकाउन्ट दिदा पनि हुन्छ चाए Facebook दिनुस चाए अरु कुनै जे दिदा पनि हुन्छ त्यो दिन लगतै तपाइलाई त्यहाँ डाउनलोड हुन् सुरु गर्छ र तेस पछि त्यो फाइल खोल्नुस अनि त्यहाँ सेट्प गर्नुस त्यहाँ sirael key  पनि हजुर ले भेटाउनु हुने छ  एदी हजुर ले भेट्नु भएन भने मलाई यहाँ बाट Facebook मा SMS गर्नु होला धन्यबाद  |

11694939_1760124987547637_8383050593261376849_n

यो माथिको टिप्स थियो एक दमै सिम्प्ल अनि साधारण जहाँ तपाइले खोज्नु भएको थियो एदी तपाई  संग corel draw छ र फुल भर्सन मा बनाउन सक्नु भएको छैन ३० को ट्राइल भर्सन चलाउदै आउनु  भएको छ भने मलाई माथि मेरो फोटो मा क्लिक गरि म्यासेज छाड्नु होला म २४ घन्टा भित्र तपाइको समस्या साबधान गरी दिने छु |

सम्बन्धित


+ View All News