तपाइको कम्प्युटर कसरि अटोमेटिक बन्द गर्ने त् त्यो पनि Note pad बाट हेर्नुस यहाँ

Written By : www.npcomputercourse.com Published on 2015-09-21
f

तपाई  Computer मा कुनै काम गर्दै हुन् हुन्छ | या कुनै Video audio डाउनलोड गर्दै हुन् हुन्छ या कुनै फाइल हरु डाउनलोड गर्दै हुन् हुन्छ | तर तपाइको समय छैन त्यो डाउनलोड भर कुरेर बस्न  अब के गर्ने त |कसरि  त्यो समय को सदुपयोग संग-संगै हामीले आफ्न्नो समय लाई पनि कसरि  ध्यान दिने त् एक दमै सिम्पल तरिका आज म यहाँ हरु लाइ बताउने छु | हुनत मैले बारम्बार भन्दै आएको छु कम्प्युटर को जवाना मा म भन्दा तपाई धेरै माथि हुन् हुन्छ होला तर केहि नजाने का  कुरा हरु मैले यहाँ पोस्ट गर्दा तपाई हरुको मन मा पक्कै खुसीको बहार आउछ | भन्ने लाग्छ मलाई तेसैले यो सानो टिप्स पोस्ट गरे केहि दिन को बाध अब केहि समय मै यहाँ हरु माझ नया नया पोस्ट हरु लिएर आउने जान कारी पनि गराउन चाहन्छु | मैले दिन लागेको पोस्ट को बिषय मा ट यहाँ ले बुझ्नु भयो होला नबुझेको भए मैले यहाँ तल फेरी बुझाउने छु |

तपाई हामी प्राय जसो अफिस या ने ब्यबसाय तिर नै ब्यस्त हुन्छौ रात को समय मा दिन भर भएको काम  गर्नु पर्ने हुन्छ अथवा कुनै तेस्तो कम जुन नगरी नहुने हुन्छ फेरी तेही काम नहुन्जेल तपाइलाई बसी रहन मन पनि छैन किन कि त्यो काम ३ घन्टा अथवा ३० मिनेट पनि लाग्न सक्ला फेरी कम्प्युटर त् बन्द  गर्नै पर्यो तेसैले आज को टिप्स मैले यो लिएर आएको छुकी कुनै पनि काम तपाइँ गर्दै हुन् हुन्छ र त्यो काम सके पछि आफै कम्प्युटर सुट डाउन होस् भन्ने चाहनु हुन्छ भने यो फोर्माला तपाइलाई पक्कै मन पर्न सक्छ अब आउनुस म तरिका तिर लाग्छु एक दमै सिम्प्ल छ तरिका 

१ :-  सबै भन्दा पहिला कम्प्युटर को Start बटम मा क्लिक  गर्नुस र त्यहाँ Search Box मा Note pad लेख्नुस अब त्यहाँ हजुर लाइ नया Windows देखाउने छ झा Note pad खुलेको हुने छ |

२ :- अब तपाइले Note pad मा shutdown -s -t, यो लेख्नुस यो लेखि सके पछि तपाइले यो बुझ्नुस कि हामि कम्प्युटर लाइ अब कति समय सम्म चालु राख्ने अनि तेस पछि बन्द हुने पहिला तपाइले डाउनलोड या कुनै काम  गर्दै हुन् हुन्छ भने टाइम हेर्नुस यहाँ ३० मिनेट छ भने अब तपाइले के गर्नुस भने त्यहाँ Note pad मा गएर  shutdown -s -t 1800 अथवा  shutdown -r-f -t  1800लेखी तपाइले Save गर्नुस Save गर्दा त्यहाँ यो नाम दिएर Save गर्नुस ram.bat तेस पछि तपाइले त्यो फाइल ख Save अग्र्नु भयो तेस्लाई खोल्न साथ् तपाइको कम्प्युटर मा टाइम सुरु हुन्छ अब तपाई ढुक्क ले सुत्नुस तपाइको काम भै सके पछि कम्प्युटर आफै बन्द हुनेछ फेरी तपाइलाई कुनै समय तेस्तै जरुरत पर्यो भने तेही फाइल खोल्नुस आफै बन्द हुन्छ ३० मिनेट अथवा त्यो भन्दा बढी समय पनि राख्न सकिन्छ यो जान कारी हजुर लाइ के कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला धन्यबाद |

सम्बन्धित


+ View All News