के हजुर ले Windows 10 Install गर्न जान्नु भएको छ

Written By : www.npcomputercourse.com Published on 2015-08-10
11

नमस्ते, सम्पूर्ण मेरो प्यारा मित्र हरु मा आज फेरी केहि दिन को अन्तराल पछि फेरी पनि तपाई हरु माझ आउदै छु आशा छ तपाई हरुले फेरी पनि मन पराउनु हुनेछ तर सोचे र गरे जस्तो हुदैन यो संसार, यो दुनियामा कहिले काही नसोचेको कुरा नै हुन् जान्छ जुन सोचेकै हुदैन तर सायद यो संसार लाइ चिन्न सकिन कारण मेरो उमेर ले नदिएको हो या खै कुन्नि | समयलाइ दोस पनि दिन सक्दिन म, तर यो संसार यति सम्म स्वार्थी छ भन्ने थाहा भएको भए साएद म केहि समय पहिला नै यो ठाउँ , संसार बाट बिदा हुने थिए मेरो सोचाइ गलत पनि हुनसक्छ तर सबै सोचाइ गलत या बिना अर्थ को भयो भने संसार खै काँह बाट चल्छ तपाई हामि ले सिक्ने मौका कहाँ बाट पाउछौ | हिजको दिन मा म सँग केहि थिएन हजुर जस्तै साधरण ब्यक्ति थिए हिजो पनि र आज पनि त्यहिनै छु समय लाइ अझै कुर्दै छु समय लाइ अझै पर्खिदै छु |यो समय लाइ कति पर्खिनु पर्ने हो अझै पनि पर्खिन्छु र मलाई लाग्छ कि मैले जिबन मा कुनै समय खुसि अबस्य पाउने छु र आज त्यहिँ खुसि त्यहिँ सिकेको सिप आज हजुर माझ लिएर आउदै छु केहि आफुलाई मन मा लागेको कुरा र त्यहिँ शब्दहरु अगी बढाउदैजाने क्रम मा आज मैले केहि सानो भाबुक कुरा हरु पनि गरे मलाई थाहा छ यो कुरा यहाँ गर्न नहुने हो तर पनि मन लाई थाम्न सकिन त्यसैले गरे आज मैले तपाई हरु माझ गजब को टिप्स लिएर आएको छु | समय परिबर्तन शिल छ , समय संगै चलन सिक्नुपर्ने रहेछ मैले अगी पनि भनि हाले तर अब हजुर ले त्यहिँ समय संग चल्दै जादा मैले हजुर लाइ आज Windows 10 को बारेमा केहि जानकारी लिएर आएको छु केहि समय पहिला मैले Windows 10 शर्टकट को बारेमा पोस्ट गराएको थिए त्यस बेला धेरै साथी हरुले मलाई सन्तोष जी Windows 10 कसरि इन्स्टल गर्ने भन्ने बारेमा सोध्नु भएको थियो आज उहा हरु सबैलाई मेल पनि गरिदिएको छु र यहाँ वेबसाइट मा पोस्ट पनि गरि दिएको छु आशा छ तपाई हरु सबैलाई यो पोस्ट ले केहि जानकारी दिनेछ लत अब सुरु गरौ

हामीले सबै कुरामा ध्यान दिनु पर्छ हिजो windows Xp देखि आज Windows 10 सम्म आइ सकेको छ यहाँ सम्म आउदा हामीलाई चाहिने सबै चिज लगभग पाई सकेका छौ मेरो मतलब हामीले एप्लिकेसन लाइ चिन्ने हो त्यसको फिचर हरु हेर्ने हो हेर्दै जादा मलाई सबै भन्दा राम्रो अनि छरितो Windows 10 मा आएर लाग्यो | यसको फिचर हरु सबै सहि छ सबै ठिक छ तर एउटा कुरा सबैलाई मन पर्छ भन्ने हुदैन कुनै चिज मन नपर्न पनि सक्छ तर मलाई भने सबै मन पर्यो र आज इस्टल कसरि गर्ने भन्ने बारेमा केहि लेख्दै तस्बिर हरु अपलोड गर्दै छु तरिका त्यहिँ हो उपाए | त्यहिँ हो हल्का अघिनै भने फिचर को फरक हो बस अब आउनु होस् Windows 10 कसरि इस्टल गर्ने त्

सबै भन्दा पहिला   हजुर यो चित्र हेर्नु होस् चित्र हेर्दा एक दमै ध्यान दिनु होला हजुर हरु ले है, मैले हजुर हरु लाइ एक दमै सरल तरिकामा सिकाउदै छु तेसैले एक दमै ध्यान दिएर हेर्नु होला यो  चित्र हजुर ले हेरी सक्नु भएको जस्तो छ अब हजुर ले कम्प्युटर मा CD लगाउनु अनि F12 बटम मा क्लिक गरि बुट गर्नु होस् र अब Next बटम मा क्लिक गर्नु होस्

1

अब हजुर ले माथिको  चित्र मा क्लिक गरी सके पछि हजुर ले अब यहाँ तलको चित्र हेर्नु होस् अनि इस्टल बटम मा क्लिक गर्नु होस् जस्तै उदहारण को लागि चित्र हेर्दै गर्नु होस्

2

र हजुर ले इस्टल बटम मा क्लिक गरी सके पछि अब हजुर ले के गर्ने पख्नुस है म बताउदै छु हजुर लाइ,  र चित्र पनि हेर्दै गर्नुस् है मित्र अब हामीले गर्नु पर्ने भनेको

Upgrade Install Windows and keep files setting, and applications क्लिक गर्नु होस्

3

र अब हजुर ले यहाँ देख्नु भएको होला र ध्यान दिएर चित्र हेर्नु होला अब हामीले बुट गर्ने बेला भएको छ है मित्र हरु अब हामीले हार्डडिक्स मा Windows 10 लगाउदै छौ ध्यान दिनु होस् गर्ने मात्र हैन भोलि हजुर ले पनि हामीले जसरि अरुलाई सिकाउँन पर्ने हुन्छ तेसैले ध्यान दिनु होस् अब हामीले हार्डडिक्स  मा लगाउनु भन्दा पहिला हार्ड डिक्स लाइ  Format गर्नु होला तेस पछि हजुर ले  Next बटम मा  क्लिक गर्नु होस्

4
हामीले गर्दै छौ   कतै हजुर थाक्नु त् भएँन  मित्र होस्  गर्नुस है थाक्नु  होला,ल साथी अब फेरी हामि अर्को अप्सन तिर लाग्दै छौ अब हामी

5

पर्खी सक्नु भयोनी मित्र कि नपर्खी किन आफै गर्न तिर लाग्नु भो तेस्तो चाही नगर्नुस है म भन्दै छु तरिका पहिला ध्यान दिएर हेर्नुस अनि गर्नु होस् अब हामी यो चित्र हेरौ

6

अब फेरी हामि तो तलको चित्र पनि हेरौ  Microsoft account बनाई सक्नु भएको छ भने तेस्को Id  pass लगाउनुस छैन भने नया अकाउन्ट बनाई लगाउनुस तेस पछि हजुर ले Next बटम मा क्लिक गर्नु होस्

7

Next बटम मा क्लिक गरि सक्नु भए पछि अब हामी यो चित्र तिर लागौ यहाँ चित्र मा देखाए को जस्तै गरि त्यहाँ हजुर ले पनि गर्नु होस्

8

अब Next हान्दा हान्दा हजुर पनि थाक्नु भयो होला अब केहि समय मात्र बाकी छ यो चित्र हेर्नुहोस त् यस्मा पनि Next गर्नुस

9

अब हामी केहि नगरौ मात्र एक छिन् कुरेर बसौ  बाकी कम्प्युटर आफैले गर्छन

10

अब हामि अन्तिम मा आइ सकेउ मित्र  हरु मैले यहाँ हरु लाइ सबै तरिका सिकाए कतिले जानु पनि भै सक्यो होला कतिले जान्नु पनि भएको छैन होला तर नजानेको नबुझेको ब्यक्ति हरुले मलाई Email गर्नु हुन् अनुरोध गर्द छु किन भने यो जान्ने लाइ धेरै सजिलो छ नजान्ने लै उतिनै गारो पनि छ मित्र हरु र एउटा कुरा मैले यहाँ लाइ  भन्नै पर्ने छ यहाँ हरु लाइ यो पोस्ट मा Software को लिंक भने दिएको छैन किन भने केहि समय पहिला दिएको थिए तर लापर वाहि को कारण दिन सकिन एस्पाली Software चाहिने मित्र हरु ले मलाई सम्पर्क गर्न सक्नु हुने छ मेरो Facebook id > lamasantosh2014@yahoo.com मा एड गर्नु होला या मेरो मोबाइल न. +९६६-०५९०८०४७३१ मा सम्पर्क गरी जानकारी लिनु होला धन्यबाद

11

सम्बन्धित


+ View All News