अब तपाइको कम्प्युटर बन्द भएको बेला मा पनि थाहा पाउनु हुने छ कसले चलाउदै छ भनेर

Written By : www.npcomputercourse.com Published on 2015-04-10
ST2_TurnedOn_Post_Head

नमस्कार सम्पूर्ण मित्र जन दिदि दादा र मलाई सन्तोष लामा भनेर चिन्नु हुने चिर परिचित मित्र हरु सबैमा यो रात्री कालिन अभिबादन भन्न चाहन्छु मेरो नेपाल बसाइ पनि अब मात्र केहि दिन मात्र रहेको जान कारी पनि यहाँ हरु लाइ अबगत गराउदै आज मैले एउटा सानो तर बहु उपयोगी टिप्स लिएर तपाई हरु सामु हाजिर भै सकेको छु त्यो तिप्स्लिन तपाई हरु आतुर भै सक्नु भएको होला नात्तिनुस m हजुर हरु लै बुझ्ने गरि सिकाउने छु हामीले कम्प्युटर या Laptop सधै चलाउने गर्छौ तर सधै भरि तेसैले चलाएर पनित हुदैन सधै भरि तेसैको सामु बसेर नि हुदैन कुनै न कुनै बेला अबस्य आफ्नो काम पनित हेर्नु पर्ने हुन्छ तर हामीले हाम्रो जतिपनि कुरा हरु कम्प्युटर मा सेभ गरेका हुन्छौ तेस्लाई जतन ले राख्दा राख्दै पनि कुनै बेला हामी नहुने मौका पारि कसैले कम्प्युटर खोलि लैजान पनि सक्छ हो तेस्री खोलेर लादा के तपाई लाइ थाहा हुन्छत् पक्कै पनि हुदैन अब या मैले दिएको कम्प्युटर टिप्स ले हजुर को कम्प्युटर कसले कति बेला चलायो कति चोटी बन्द गर्यो र कति चोटी खोल्यो त्यो सबै थाहा पाउन सक्नु हुने छ तेस्को लागि हजुर ले Turned OnTimesView नाम को सफ्टवेर डाउनलोड गर्नु पर्ने हुन्छ सफ्टवेर डाउनलोड गर्न को लागि यहाँ तल डाउनलोड लिंक मा क्लिक गर्नु होस्

download

ST2_TurnedOn_Post_Head

धन्यबाद हजुर को कम्प्युटर अब सुरछित हुने छ तपाइँ ले अब ढुक्क भएर काम गर्न पाउनु हुने छ एदी तपाई Facebook मा मिलन चाहनु हुन्छ भने हामीलाई lamasantosh2014@yahoo.com मा एड गर्नु होला

सम्बन्धित


+ View All News