Facebook मा Search गरिएको पुरानो लिस्ट हरु कहाँ गएर बस्छन अनि तेस्लाई कसरि हटाउने त

Written By : www.npcomputercourse.com Published on 2015-04-05
2

नमस्ते शुभ रात्रिको प्रहर मा म सन्तोष लामा को तर्फ बाट सात समुन्द्र पारि बाट भए पनि अदुर्स्य नमस्कार भन्न चाहन्छु मित्र हरु हामी सबैको  साझा संजाल Facebook नचलाउने भनेको साएद कमै मात्र मा होला हुनत म तेती Facebookमा जान्ने बेक्ती भने हैन तर समय ले गर्दा मलाई यो Facebook नै अति प्यारो लाग्न थालेको छ आज आएर यो Facebook भन्ने संजाल धेरै मात्र मा चल्दै आएको पनि तपाई हामीलाई थाहै छ भने आज म यहाँ सानो एउटा Facebook समन्धी टिप्स लिएर आएको छु तपाई हामीले धेरै बेक्ती हरुलाई खोज्ने गर्छु के मार्फत भन्दा एही  साझा संजाल Facebook मार्फत कत्तिले एस्मा सहि बेक्ती पनि भेटाएको छन् भने कत्तिले गलत पनि भेटाएको छन् तेही सर्च गरेको बेक्ती लाई हामीले कसरी हटाउने त, तर हटाउने भन्दै मा तेस्लाई Block अनि Unfrend गर्ने हैन हामीले पुरानो  लाई खोजेर हटाउने हो जस्तै उदहारण को लागि यहाँ तल चित्र हेर्नु होस् चित्र मा देखाए झैँ सबै भन्दा पहिला मेनु मा क्लिक गरी Activity log मा क्लिक गर्नु होस्

1

तेस्मा क्लिक गरी सके पछि हजुर ले More अप्सन मा क्लिक गर्नु होस् उदहारण को लागि तल चित्र हेर्नु होस्

2

अब हजुर ले माथि More मा क्लिक गरी सके पछि Search मा क्लिक गर्नु होस् उदहारण को लागि या तल चित्र हेर्नु होस्

3

अब हामि अन्तिम मा आइ सकेका छौ साथी हरु हामीले अब कसरी हटाउने भन्ने बारेमा यहाँ दिएको छ चित्र लाई ध्यान दिएर हेर्नु होला त्यहा डिलेट गरी देखाएको हुने छ

4

धन्यबाद यहाँ सफल हुनु भएको छ एसरी नै पुरानो  कुरा हरु लाई हटाउदै जानु भयो भने  हजुर को Facebook मा समस्या नआउन सक्छ धन्यबाद

हामीलाई Facebook मा मिल्न चाहनु हुन्छ भने  यहाँ क्लिक गर्नु होस्

सम्बन्धित


+ View All News