तपाइको Laptop मा साउण्ड आएन अब यहाँ हेर्नुस

Written By : www.npcomputercourse.com Published on 2015-04-02
santosh

आज भोलि Desktop  भन्दा बढी Laptop  नै चलाउने को संख्या बढी देखिएको छ,  किन भने कुनै पनि समय जहाँ जति खेर पनि चलाउन सकिने न लोडसेडिंग को चिन्ता न कुनै कुराको कमि भएको महसुस ,तेसैले  laptop ले मार्केट धेरै राम्रो लिएको छ या धेरै जानकारी म गराउदीन हामी सिधै काम तिर लागौ तपाइको laptop  मा कुनै बेला Sound  को समस्या पक्कै हुन्छ होला तेस्मा पनि Windows  हेरी – हेरी हुन्छ  जस्तै Windows  7  मा साउण्ड Driver  कुनै मा आफै हुन्छ भने कुनै मा CD बाट हाल्नु पर्ने हुन्छ हुनेलेत ,  हाल्न सक्लान तर  नहुने ले कता खोज्न  जानु धेरै  जसो साथीहरुको केहि समय देखि windows 8 ले गर्दा सुझाब हरु आइ रहेको हुन्थ्यो कि सर मेरो Windows 8 मा साउण्ड आएँन  भनेर मैले उहा हरु लाई समयको बेस्ताता को कारण केहि कुरा बुझाउन सकिन तेस्को लागि छमा माग्न चाहन्छु तर आज तपाई हरुको समस्या को हल  भएको छ आज मैले साउण्ड ड्राइभर लिएर आएको छु अब डाउनलोड गर्ने हैनत आउनुस अब तपाई पनि डाउनलोड गरि इस्टल गर्नु होस् अनि आफ्नो कम्प्युटर मा मजाले साउण्ड म्युजिक सुन्नु होस् यहाँ तल डाउनलोड लिंक मा क्लिक गर्नु होस्

Dell को लागि यहाँ तलको लिंक मा क्लिक गरी डाउनलोड गर्नु होस् 

download

बाकि अन्य सबै कम्पनीका laptop हरुको लागि यहा तल क्लिक गरि डाउनलोड गर्नु होस्  32Bt
download

64 Bt को लागि यहाँ क्लिक गर्नु होस् 

download

सम्बन्धित


+ View All News