के तपाई को Wi-FI पास्वोर्ड अरु कसैले चलाएको त छैन how to save Wi Fi Password

Written By : www.npcomputercourse.com Published on 2015-04-02
13596642301

आज भोलि धेरै जसो बेक्ती हरु चाए अफिस होस् या घर मा कुनै पनि काम को लागि इन्टरनेट जोडेको हुन्छ तेस मा पनि सबै परिवार ले चलाउन मिल्ने गरि Wi-FIराखिएको हुन्छ हामी आफुले राखेको Wi-FI लाइ पास्वोर्ड बाट Lock त  अबस्य गर्छौ कि हाम्रो अरुले नचालाउस भनेर तर आज भोलि भने जस्तो हुन्न कुरा भन्ने हो भने मेरो कुरा भन्नु पर्दा म केहि बर्ष पहिला मलेसिया मा थिए तेती बेला मलाई यो नेट कुरा कुरा थाहा थिएँन तर हुदा हुदा मैले नेट समन्धी काम त गरे तर जुन कुरा सिक्नु छ त्यो नसिकिएर म Wi-FI ह्याक तिर लागे ह्याक गर्ने क्रम मा एउटा घरको पास्वोर्ड बल्ल हात पर्यो अनि बिना पैसा मा नेट चलाउन थालियो तर पछि पछि गएर थाहा भोकी मेरो कम्प्युटर उसको नजर मा छ जे गर्दा नि हुन्छ उसले  भन्ने लाग्न थाल्यो र मैले हटाई दिए तर या तेस्तो त नहोला तर याद गर्नुस है कतै तपाइको Wi-FI पास्वोर्ड अरुले ह्याक गरि चलाएको छ भने कसरि थाहा पाउने त एउटा सानो सफ्टवेर लिएर आएको छु Wireless Network Watcher भन्ने नाम को यो सानो केबी को छ एस्लाई डाउनलोड गर्न साथ हजुर ले थाहा पाउनु हुने छ कि मेरो Wi-FI पास्वोर्ड कस कसले चलाएको छ भन्ने कुरा अब एती सानो सफ्टवेर त्यो पनि एती धेरै काम गर्छ भन्ने कुरा थाहा हुदा हुदै हामि किन डाउनलोड नगर्नेत अबस्य पनि गर्छौ डाउनलोड गर्न को लागि यहाँ तल डाउनलोड मा क्लिक गर्नु होस्

 download

Wireless_Network_Watcher

धन्यबाद तपाई सफल हुनु भयो एदी हुनु भएँन भने हरेस नखानुस हामी छौ तपाइको साथमा

हामीलाई Facebook एड गरि आउनुहोस हामी तपाइलाई सहज रुपमा सिकाउ छौ हस्त धन्यबाद यहाँ तल क्लिक गर्नु होस्

1787183258175143

सम्बन्धित


+ View All News