एदी तपाई भिडियो मा कुनै अडियो राख्न चाहनु हुन्छ तपाइको लागि Cute Video Audio Merger आएको छ

Written By : www.npcomputercourse.com Published on 2015-03-29
unnamed

नमस्कार शुभ रात्रिको प्रहर मा यहाँहरु माझ  एती धेरै दिन पछि फेरी हाजिर हुने मौका जुरेको छ के छ आराम हुन् हुन्छ सन्चो बिसन्चो के छ जे जस्तो भए पनि मेरो बेक्ती गत र हाम्रो सम्पूर्ण एन.पी कम्प्युटर कोर्ष फेमली को तर्फ बाट यहाको सिध्र् स्वास्थ्य लाभ को कामना गर्द छौ ‘ आज मैले एती धेरै दिन अप्ची सानो एउटा टिप्स लिएर आएको छु आशा छ पक्कै मन पराउनु हुने छ हामी प्राय जसो धेरै भिडियो हेर्ने गर्छौ तर तेस्मा कत्ति कुरा हरु आफुलाई गर्न चाएर पनि सफल हुदैनौ हामि मतलब तपाई कुनै एउटा भिडियो हेर्दै हुन् हुन्छ तर तेस भिडियो मा भएको मुजिक अथवा गाना हरु हजुर लै मन परेको हुदैन अब तेस्लाई कसरि  त्यो हेरी रहेको भिडियो मा आफुले चएको गण राख्न सकिन्छ आउनुस एउटा अति  इस्मल सफ्टवेर लिएर आएको  छु सफ्टवेर को नाम रहेको छ Cute Video Audio Merger यो अत्ति सानो छ डाउनलोड गर्न कुनै कठिनाइँ छैन हजुर पनि डाउनलोड गर्न चाहनु हुन्छ यो सफ्टवेर भने तल को link मा क्लिक गर्नु होस् 

santosh

santosh

 

सेवा लिनु भएकोमा धन्यबाद हजुर को केहि सल्लाह सुझाब भएमा हामीलाई सम्झिनु होला

सम्बन्धित


+ View All News