के तपाइको धेरै Importance Data कम्प्युटर बाट छोरि त् भएन कतै

Written By : www.npcomputercourse.com Published on 2014-09-01
dear santosh

के तपाइको कम्प्युटर  तपाइको मर्जी  बिना कसैले तपाइको कमप्युटर बाट भिडियो.प्रोग्राम या कुनै अमुल्य तपाइको फाइल हरु भएको प्रोग्राम लागि रहेकोत छैन | एदी तेसो हो भने अब म हजुर हरु लाइ एउटा सानो र सजिलो तरिका लिएर आइ सकेको छु  | अतिनै सानो सफ्टवेर बाट प्रोटेबल सफ्टवेर कस्तो हुन्छ यहाँ लाइ पक्कै पनि थाहा नै छ | भने मैले पनि केहि महिना अगी प्रोटेबल को बारेमा जान कारी गराएको थिए कति मित्र लाइ थाहा नहुन पनि सक्छ प्रोटेबल भनेको एउटा एस्तो सफ्टवेर हो जसलाई हजुर ले डाउनलोड गरे मात्र पुग्छ तेस्लाई कम्प्युटर मा इस्टल गर्नु पर्ने भन्ने हुन्न | अबत हजुर ले बुझी हाल्नु भयो होला अब हामी फेरी USB तिर नै जाउ कम्प्युटर होस् या laptop आखिर काम एउटै हो अलि कति कम्प्युटर को छमता बढी हुनेहो बस एती मात्र  बच्चा मा एक चमज खाना  ले पुग्छ भने ठुलो मा त्यो भन्दा धेरै चाहिन्छ बस कुरा यस्तै  हो | यो पनि  laptop मा मात्र आफ्नो प्रोग्राम  अनि आफ्नो काम  हरु थोरै मात्र  मा गर्न सकिन्छ  | भने कम्प्युटर मा धेरै गर्न सकिन्छ र हामीले तेही धेरै गर्न सकिने या थोरै गर्न सकिने योत एउटा उदहारण मात्र हो तर USB Disabler ले भने  laptop र Computer दुवै लाइ काम मजाले गर्ने छ |  अब एस्तो मजाले गर्ने Software तपाइको कम्प्युटर मा लगाउन पनि उस्साह हुनु भयो होला Software को लागि यहाँ तल चित्र मा क्लिक गर्नु होस् |

download

अब हजुर ले डाउनलोड गरि सक्नु भएको छ अब तपाइको त्यहाँ ओटा अप्सन देखाएको हुन्छ DISABLE ,READ ONLY ,र NORMAL ३ ओटा मा तपाइलाइ कुन अप्सन छान्नु छ छान्न सक्नु हुनेछ |

 cats

1)एदी तपाई DISABLE लाइ छान्नु हुन्छ भने USB ड्राइभ हजुर ले चलाउन सक्नु हुन्न |

2)र हजुर Read-Only लाइ छान्नु हुन्छ बहने मात्र USB मा भएको डाटा हजुर ले आफ्नो कम्प्युटर मा सार्न सक्नु हुनेछ तर USB मा कम्प्युटर बाट हाल्न सक्नु हुने छैन |

3)फेरी तपाइ Normal लाइ छान्नु हुन्छ भने तपाइको  कमप्युटर मा USB ले सामान्य तरिकामा काम गर्ने हुन्छ भन्नाले हजुर ले जे पनि गर्न सक्नु हुनेछ |

धन्यबाद यहाँ सफल हुनु भएको छ अब हजुर को फाइल अरु ले तेतिकै लान नसक्ने भएको छ फेरी पनि धन्यबाद थप जान कारी को लागि skype ID: lamasantosh.73  mobile: + 966-590804731 साथ मा तपाईले जान्नु भएन भने हामीलाई यहाँ तल फोटो मा क्लिक गरि Facebook मा एड गर्नु होला धन्यबाद 

1787183258175143

सम्बन्धित


+ View All News