के तपाइले Windows8.1 को Computer icon च्नेज गर्नु भएको छ

Written By : www.npcomputercourse.com Published on 2014-01-09
cats

नमस्ते अनि स्वागत छ सम्पूर्ण मित्र हरु लाइ यहाँ हरु को मन पनि दुख्यो होला म बाट माया पनि मर्यो होला हैन किन नहुनु पनि कम्प्युटर को पोस्ट दिनहु हान्ने सन्तोष लामा तर आज भोलि हल्का हल्का केहि काम मा बेस्त छु मेरो दु:ख बुझी दिनु होला है ओके आज मैले यहाँ हरु लाइ Windows 8.1 को बारेमा नै पोस्ट लिएर आएको छु के गर्नु मित्र समय संग संगै चल्दा खेरि कहाँ बाट कता पुग्छ आफैलाई पनि थाहा हुन्न How to Make the Computer Icon Display on the Windows 8.1 Desktop म एसैको बिषय मा केहि टिप्स दिने छु

How to Make the Computer Icon Display on the Windows 8.1 Desktop यो भनेको यहाँ हरु ले बुझी हाल्नु भयो होला नभुजेमा म छु नि चिन्ता नगर्नुस है How to Make the Computer Icon Display on the Windows 8.1 Desktop भनेको यहाँ हरु ले धेरै जतो मा देख्नु हुन्छ Computer icon भएको जस्तै Windows 7, Vista, and XP मा देख्नु हुन्छ तर windows 8.1 मा हजुर ले हेर्नुस कस्तो देखिन्छ NOTE: The Computer icon is now called This PC यो हजुरले This PC भनेर देखिन्छ अब एस्लाई कसरि Computer icon मा लिएर आउने त हेर्नुस यहाँ तल केहि उपाए

cats

१>सबै भन्दा पहिला यहाँ Desktop, right-click गर्नुस अनि Personalize क्लिक गरी popup menu. मा नया खोल्नुस चित्र पनि हेर्नु होला है मित्र

cats

२>या हजुर ले Personalization dialog box खुली सके पछि अब हजुर ले लेफ्ट साइट मा देख्नु हुनेछ Change desktop icons त्यहाँ क्लिक गर्नु होस

cats

३> अब यहाँ फेरी नया फाइल खुल्ने छ एस्मा कम्प्युटर को नाम के राख्ने भनेर हजुर लाइ सोधेको हुन्छ तेस्मा हजुर ले Computer मा चेक मार्क चिन्ह लगाई दिनु होस अनि तल Ok बटम मा क्लिक गर्नु होस

cats

४>अब फेरी Personalization dialog box खुल्ने छ एस्लाई माथि क्सोच मा क्लिक गरी बन्द गर्नुस

cats

५>अब हामि अन्तिम मा छौ plz Double-click on the This PC icon on your Desktop to open Windows Explorer and access your folders, devices, drives, and network locations ok thank you very si much by santosh tamang

cats

सम्बन्धित


+ View All News