के तपाइले आफ्नो कम्प्युटर को Driver कुन भेर्सन को हो चेक गर्नु भएको छ All Windows

Written By : www.npcomputercourse.com Published on 2013-12-22
WritingWindowsDD

तपाई हामि कम्प्युटर या ल्याप्तोप मा अबस्य हर पल नै बसी रहेको हुन्छौ तर हामीले कुनै पनि समान लाइ चलाउनु पर्दा Driver को पावोर हेर्नु पर्ने हुन्छ तर हेर्नु पर्ने भएर मात्र कहाँ भो तेस्लाई कसरि हेर्ने त्यो पनित हामीलाई थाहा हुन् पर्यो हैन र आज म धेरै भासन गर्ने मोड मा छैन सिदा टिप्स तिर नै लाग्छु  बाकि उतै बुझ्नु होला

१}सबै भन्दा पहिला हजुर ले Win + R keyboard बाट दबाउनु होस अनि तेस पछि हजुर लाइ सानो dialog box खुल्ने छ तेस भित्र “devmgmt.msc” टाइप गर्नु होस अनि इन्टर कि बोर्ड बाट हानी दिनु होस

cats

२}अब हजुर को त्यहाँ फेरी dialog box खुल्ने छ तेस्मा हजुर ले “Realtek PCle GBE family controller “मा Right Clik गरी properties मा क्लिक गर्नु होस चित्र पनि हेर्दै गर्नु होला

cats

३} माथि Properties मा क्लिक गरी सके पछि फेरी dialog Box खुल्ने छ तेस्मा धेरै अप्सन हरु देखाएको हुन्छ हजुर ले बस अरु काम छोडी Driver मा क्लिक गरी Ok बटन दबाउनु होस चित्र पनि हेर्दै गर्नु होला

cats

४}माथि Driver मा क्लिक गरी सके पछि अब हजुर ले त्यहाँ देख्नु हुनेछ तपाइले चलाएको Driver नया भेर्सन होकी पुरानो हो भने नया हो भने तपाइको कम्प्युटर मा खासै  समस्या नहोला पुरानो हो भने तेस्लाई फेर्ने तिर लाग्नु होला भन्नाले नया Driver हाल्ने काम गर्नु होला धन्यबाद

cats

एदी तपाई हामी संग facebook मा मिल्न चाहनु हुन्छ भने या तल लोगो मा क्लिक गरी आउनु होला

Facebook-Logo-300x166

र तपाई या तलको अडियो सुन्न चाहनु हुन्छ भने सबै भन्दा मुनि रेडियो छितिज़ पारि एफ एम बन्द गरी सुन्नु होला धन्यबाद नेपाल कम्प्युटर कोर्स डटकम परिवार

सम्बन्धित


+ View All News