के तपाई ले VPN को बारेमा केहि बुझ्नु भएको छ WINDOWS 7/8 दुबैको लागि

Written By : www.npcomputercourse.com Published on 2013-12-22
Screenshot

नमस्ते यहाँ हरु लाइ हाम्रो नेपाल कम्प्युटर कोर्स बाट आएको टिप्स  हरु के कस्तो लागि रहेको  छ जान कारी गराउदै जानु होला फेरी एउटा गजब को टिप्स लिएर आइ सकेको छु हेर्ने हैन समय कतिको छ हेर्न मिल्छ कि मिल्दैन पक्कै पनि आफ्नो काम सकाएर थकाइ मार्ने समय मा मात्र हेर्नु होला है नत्र फेरी साहुले लठी ले खुट्टामा हान्न ला नि ओके अब सिदा टिप्स तिर लाग्छु म गए तपाई आउदै गर्नुस कसै बाट सिकेको थेगो मेरो आफ्नो तेगो लौ.आच्म्मै भन्ने त भन्न बाकी नै छ अब  काम तिर लागु

सबै भन्दा पहिला आज हामि VPNको बारेमा केहि जान कारी लिन जादै छौ कति पी लाइ थाहा हुन् पनि सक्छ बहने कतिले vpn  नचलाएको पनि हुन् सक्छ आउनुस म टिप्स दिदै छु तेस पछि भने चलाउनु होला नत्र  फेरी हजुर देखि म हैन हजुर को कमप्युटर रिसाउने छ अहिले फस मा Windows 7 VPN को बारेमा दिने छु येसो भन्दा Windows 8 हुने साथी हरु हेत गफाडी आफ्नो Windows 8 छ कहाँ 7 को हेर्नु भनेर नेपाली को रिस को आगो त् भै हाल्छ हे भगवान थाम्नुस हजुर Windows 8 को लागि पनि लिएर आको छु के है

 image146

1}सबै भन्दा पहिला हामि VPN लाइकसरि CONET गराउने भन्ने बारेमा चर्चा गर्दै छु START MENU मा जानुस अनि त्यहाँ search box मा VPN, टाइप गरि Inter बटन कि बोर्ड बाट दबाउनु होस् उदहारण को लागि चित्र पनि हेर्दै गर्नु होला

cats

२}अब त्यहाँ हजुर ले एउटा box खुलेको देख्नु हुनेछ तेस्मा  Internet Address box देख्नु हुनेछ तेस्मा  vpn.example.com तैप गर्नु होला अनि Destination name अलि तल देख्नु हुनेछ तेस्मा VPN Connection भनेर आइ आएको हुन्छ याद गर्नुस यो पनि कुनै सिग्नल कै लागि हो तेस्मा हजुर ले आफ्नो नेटवर्क को नाम पनि राखेर खोज्न सक्नु हुनेछ नेटवर्क यो मैले इजाम्पल मात्र हजुर लाइ देखाउदै छु अब Next मा क्लिक गर्नु होस चित्र पनि हेर्दै गर्नु होला

 cats

३} तपाइले अब यहाँ username मा कुनै एउटा नेटवर्क जसको हजुर लाइ पास्वोर्ड थाहा छ अनी  password  मा पनि सम नेटवर्क को हानुस Connect ,मा क्लिक गर्नु होस

 cats

४}अब हजुर ले एक छिन् पर्खिनुस त्यहाँ कनेट हुदै छ र Skip मा क्लिक गर्नु होस

 cats

५}अब हजुर ले VPN कनेट भएको द्केही सक्नु भयो एसरी हजुर ले आफ्नो vpn नेटवर्क लाइ लिएर कनेट गर्न सक्नु हुनेछ

 cats

६}अब Vpn लाइ डिलेट गर्नु पर्यो भने  Right-click गर्नुस अनि तल  Delete अप्सन मा क्लिक गर्नु होस् बस एती गरे सके पछि हजुर को त्यहाँ बाट हट्ने  छ एदी नबुझे मा हामीलाई कमेन्ट मार्फत जान कारी गराउन सक्नु हुनेछ धन्यबाद नेपाल कम्प्युटर कोर्स परिवार

 cats

wINDOWS 8

 

1}अब windows 8 हुने मित्र हरुको लागि सबै भन्दा पहिला Settings मा जानुस अनि त्यहाँ सर्च box मा VPN टाइप गर्नुस अनि हजुर ले या हजुर को कुन नेटवर्क लाइ लिन चाहनु हुन्छ तेस्को नाम दिदा पनि हुन्छ अब हजुर ले तल देख्नु हुनेछ Set up a virtual private network (VPN) connection तेस्मा क्लिक गर्नु होस् चित्र हजुर ले पनि हेर्दै गर्नु होला

 cats

2}हजुर ले यहाँ नया vpn बनाउन पनि सक्नु हुनेछ अथवा भएको लाइ नै गर्न पनि सक्नु  हुनेछ अब यहाँ हजुर ले Remember  my credentials मा टिक लगाई तल Create मा क्लिक गर्नु होस चित्र पनि हेर्दै गर्नु होला

 cats

३}अब हजुर ले मास्तिर VPN नेटवर्क देख्नु हुनेछ तेस्मा क्लिक गर्नु होस

 cats

४}अब हजुर ले खुलेको नया Box मा  username and password हान्नु होस

 cats

५}अब हजुर ले कनेट गरि सक्नु भो आफ्नो कम्प्युटर मा हेर्नु होला

 cats

६}अब फेरी vpn लाइ हटाउन चाहनु हुन्छ  भने vpn लाइ Right-click  गरी  Delete  मा क्लिक गर्नु होस

 cats

धन्यबाद हजुर ले सफलता पुर्बक काम हासिल गर्नु भएको छ फेरी पनि नेपाल कम्प्युटर कोर्स परिवार यहाँ लाइ धेरै धेरै धन्यबाद प्रकट गर्न चाहन्छौ एदी हजुर हामि संग facebook  मा मिलन चाहनु हुन्छ भने या तल facebook लोगो मा क्लिक गरी आउनु होला

 facebookicon2

र हजुर या तलको अडियो सुन्न चाहनु हुन्छ भने सबै भन्दा मुनि रहेको रेडियो छितिज़ पारि एफ एम बन्द गरि सुन्नु होला धन्यबाद  अर्को पोस्ट हामी पुन भेट हुने छौ नेपाल कमप्युटर कोर्स डटकम परिवार

सम्बन्धित


+ View All News