के तपाई ले डिलेट गरेको फाइल Recycle Bin मा नजाओस भन्ने चाहनु हुन्छ Windows 7

Written By : www.npcomputercourse.com Published on 2013-12-21
recyclebin_preview-1

नमस्ते फेरी टिप्स लिएर म आइ सकेको छु तपाई हरु माझ अहिले भने मैले सिम्पल टिप्स लिएर आएको छु कसरि हामीले डिलेट गरेको फाइल Recycle Bin बिन बाट लिएर आउने त आउनुस एक दम सजिलो छ हुन यो कुनै ठुलो कुरा हैन तर अझै पनि कति पय मित्र हरु अन्योल मा नै हुन् हुन्छ थाहा नभएर आउनुस आज उहा हरुको लागि यो सानो टिप्स

१}सबै भन्दा पहिला कुनै फाइल डिलेट गर्नु होस जस्तै या तल चित्र मा हेर्नु होस

cats

२}अब डिलेट गरेको फाइल Recycle Bin मा गएर बसेको हुन्छ Desktop मा जानुस अनि त्यहाँ गएर Recycle Bin लाइ Right Clik गरी Properties मा क्लिक गर्नु होस चित्र पनि हेर्दै गर्नु होला

cats

३} या भने हजुर ले अब Display delete confirmation dialog box मा टिक चिन्ह हटाई Apply बटन मा क्लिक गर्नु होला

cats

धन्यबाद हजुर ले यो सानो टिप्स लाइ सुइकार्नु भयो हामि जटिल टिप्स पनि यहाँ हरु लाइ दिदै जाने छौ कृपया नेपाल कम्प्युटर कोर्स VISIT गर्दै गर्नु होला

हामी संग FACEBOOK मा मिलन चाहनु हुन्छ भने यहाँ तल FACEBOOK लोगो मा क्लिक गरी आउनु होला
Facebook-Logo-300x166
र तलको अडियो सुन्न चाहनु हुन्छ भने सबै भन्दा तल रहेको रेडियो छितिज़ पारि एफएम बन्द गरि सुन्नु होला

सम्बन्धित


+ View All News