CommView for WiFi Software बाट कसरि ह्याक गर्ने त ह्याक गर्दा अपनाउनु पर्ने कुरा हरु के-के हुन्त

Written By : www.npcomputercourse.com Published on 2013-12-21
1327957541_cd8343f046d7

नमस्ते आज म हसाउने मोड मा छैन किन कि आज म यहाँ हरु लाइ लिगल पोस्ट नभएर इल्लिगल पोस्ट दिन गइ रहेको छु हुन येसरी दिनु नहुने हो तर यहाँ आज मैले पोस्ट मा धेरै जसो मित्र हरुले wfi wifi hack को  नै बारेमा पोस्ट खोज्नु भएको छ त्यो कमेन्ट हरु यहाँ हरु लाइ म देखाउने छु आउनुस लिगल केहो इल्लिगल केहो आज म त्यो पनि यहाँ हरु लाइ जान कारी गराउने छु हेर्नुस आज जत्ति  पनि मित्र हरु ले कमेन्ट गर्नु  भो ठिक छ म दिन्छु टिप्स तर जान्ने नजान्ने त्यो तपाई हरुमा भर पर्छ  लिगल पोस्ट दिदा सबैले मन पराउछ तर इल्लिगल पनि नराम्रो कुरा हैन तर बाहिर बिदेशी हरुले कुनै बेला हाम्रो साइट मा आएर हेर्यो भने सहि तरिकामा हाम्रो साइट नै hack  गर्छन किन कि हामीले काम नै तेस्तै गरेका छौ आज म यहाँ हरु लाइ २ ओटा software दिने छु एउटा softnic बाट भने अर्को Drobox बाट मैले हालेको अब म यहाँ हरु लाइ फेरी केहि जान कारी गराउन चाहन्छु हामीले पोस्ट दिन नसक्ने हैन अहिले को युवा हरु लाइ लिगल भन्दा इल्लिगल नै मन पराउछ जवाना नै एस्तै छ मैले Software दिएको छु दिने पनि छु तर फोटो पनि एउटा दिने छु यो २ जीबी को Software ले wifi wifi hack wep मात्र हुन्छ याद राख्नु होस wpa र अनन्य Hack गर्न को लागि भने हजुर ले Software किन्नु पर्ने हुन्छ मैले पनि केहि महिना अगी Software किनेर चलाएको छु अनलाइन बाट पनि नहुने हैन सबै हुन्छ तर जुन इम्पोटेंन हुन्छ तेस्लाई केहि खर्च गरि किन्नु नै पर्ने हुन्छ एदी तपाई चाहनु हुन्छ भने हामीले किनेको SOFTWARE नेपाल कुरिएर  भै सकेको छ तपाई ले लिन सक्नु हुनेछ तर हामीले पनि तेतिकै पक्कै दिदैनौ १२९९ रुपिया  यहाँ ले दिनु पर्ने हुन्छ हाम्रो अफिस मा मैले नेपाल बाट अडर आएकै भएर कुरिएर गरेर पठाएको छु र आज म यहाँ हरु लाइ hack समन्धी टिप्स अनि Softawre दिन गइ रहेको छु आउनुस

पहिला यो फोटो हेर्नुस कसरि गर्न सकिन्छ त Wifi Wifi pasword hack यो समन्धी फेरी केहि सानो  चर्चा अनि गरौला 

4

Wifi Wifi pasword hack गर्न लाइ पहिलो पर्थम यहाँ को कम्प्युटर पावोर फुल हुन् पर्छ laptop बाट गर्दा धेरै सजिलो हुन् सक्छ Asus को कुनै पनि पुरानो मोडल मा Wifi Wifi pasword hack हुदैन यो जानकारी र Wifi Wifi pasword hack कसरि हन्छ त भन्दा अब हजुर ले Software चलाउनु हुन्छ तेस पछि त्यहाँ धेरै अप्सन हरु देखिएको हुन्छ माथि फोटो मा पनि हेर्नु भो होला नत्र या मेरो मा पनि हेर्नु होला या तल फोटो देको छु
commview-for-wifi-07-700x422
अब जस हजुर ले SOFTWARE मा कुनै एक Wifi Wifi जुन wep देखाएको छ अब WEP कसरि कहाँ देखाऊ छत या तल चित्र हेर्नु होस
1
यो मैले तपाइलाई दिएकै SOFTWARE ले यो भन्दा ६ महिना अगी गरेको HACK अब देखि हाल्नु भयो जब हजुर ले SOFTWARE मा इस्क्याँन गर्नु हुन्छ तब काम सुरु हुन् थाल्छ जुन Wifi Wifi Wep मा hack गर्न चाहनु भएको छ उस्को open नै हुन् पर्ने छ ताकी उताको सिग्नल यता हजुर कोमा देखिनु पर्ने छ अब उता खुल्ला भए पछि हजुर ले गरेको इस्क्याँन मा के हुन्छ भन्दा उता भने पोइन्ट को हिसाब मा भाइरस ले आक्रमण गरेको हुन्छ तेस पछि १००० kbps MB पुगी सके पछि अब उताको pasword एता आउने तर्खर मा हुन्छ तेती बेला हजुर कोमा नेट Conet भने हुनु हुदैन अब हजुर लाइ उताको pasword देखाएको हुन्छ यो नाम को सिग्नल को Pasword एती हो भनेर तेस्लाई टिपेर कापी मा सार्नुस पहिला याद गर्नुस Pasword आउदा अगाडी {{}}{{98765412354{}{|{बिच भाग मा आएको हुन्छ हजुर ले मात्र {} एस्तो बाएक अरु सबै टिपेर राख्नुस अनि सबै बन्द गरि कम्प्युटर लाइ Restart गर्नुस अनि तेही सिग्नल मा लगेर pasword हाल्नुस अनि चलाउनु software  हरु यहाँ क्लिक गरी लिनु होला धन्यबाद

CommView for WiFi
images (3)

dropbox dwonload

images (3)

धन्यबाद एदी तपाई हरु CDलिन चाहनु हुन्छ बहने हामीलाई कमेन्ट गर्नु होला र जान्नु भएन HACK गर्न भने पनि हामीलाई कमेन्ट गर्नु नभुल्नु होला ध्यान दिएर गर्नुस  मैले या माथि २ ओटा Software दिएको छु हेर्नु होला सक्नु हुनेछ

या तलको अडियो सुन्न चाहनु हुन्छ भने सबै भन्दा मुनि रेडियो छितिज़ पारि एफ एम बन्द गरी सुन्नु होला धन्यबाद नेपाल कम्प्युटर कोर्स परिवार

सम्बन्धित


+ View All News