कसरि डिसेबल गर्न सकिन्छ त driver Windows8.1को आउनुस

Written By : www.npcomputercourse.com Published on 2013-12-19
cats

मैले केहि दिन बाट यहाँ हरु लाइ Windows8.1 को बारेमा जान कारी गराउदै आएको छु पहिलो टिप्स मा मैले यहाँ हरु बाट धेरै माया पाए तेसैले फेरी अर्को नया टिप्स लिएर यहाँ हरु माझ आइ सकेको छु यो टिप्स यहाँ हरु लिया धेरै उपयोगी हुने छ भन्ने मैले अनुमान गरेको छु हामीले Windows8.1 मा जति पनि सुबिधा पाएका छौ Windows8 भन्दा केहि फरक मा Windows8.1को जन्म भएको हो मार्केट मा एस्को हल्ला आज भोलि केहि धेरै हुने गरेको छ आउनुस आज म यहाँ हरु लाइ disable-driver-signature-verification-on-64-bit-windows-8.1 को बिषय मा केहि जान करी म अबस्य आज दिने छु हामीले कम्प्युटर फर्म्याट गरे पछि driver अबस्य पनि हाल्नु पर्ने हुन्छ आज म तेसैको को बारेमा कुरा गर्ने छु आउनुस या तल हेर्नुस

image54

१}सबै भन्दा पहिला कि बोर्ड बाट win+r बटन दबाई एउटा box खुल्ने छ तेस्मा हजुर ले Settings मा क्लिक गर्नुस

cats

२} अब हजुर ले त्यहाँ कन्ट्रोल खुलेको देख्नु हुनेछ तेस्मा Change PC settings मा क्लिक गर्नु होस चित्र पनि हेर्दै गर्नु होला मित्र

cats

३} हामीले धेरै ध्यान दिनु पर्ने हुन्छ यो काम मा अब हजुर ले फेरी नया Box खुलेको हुन्छ तेस्मा Update & recovery मा क्लिक गर्नु होस

cats

४}या बहने हजुर ले अब मात्र Recovery मा क्लिक गर्नु होस

cats

५} मैले अगी पनि भनि सके धेरै ध्यान दिनु पर्ने हुन्छ अब हजुर ले या खुलेको Box मा advanced startup देखेको हुन्छ र त्यो भन्दा ठिक मुनि Restart now मा क्लिक गरि कम्प्युटर लाइ Restart गर्नुस अब केहि छिन् थकाइ पनि मार्नु होला

cats

६}धन्यबाद अब हजुर को कम्प्युटर खुली सकेको छ बधाई पनि दिन चाहन्छु तपाई राम्रो काम गर्दै आउनु भएको छ अब Troubleshoot मा क्लिक गर्नु होस्

cats

७} अब Advanced options मा क्लिक गर्नु होस

cats

८} या खुलेको सानो Box मा भने हजुर ले Startup Settings मा क्लिक गर्नु होस

cats

९} अब हजुर को कम्प्युटर ले modifying boot गररे सेटिंग मिलाउदै छ तपाई मात्र केहि छिन् पर्खिनु होस तेस पछि हजुर ले अन्तिम पटक restart गरि दिनु होस

cats

१०} हामीले अब Disable driver signature enforcement To choose the setting अब तपाइले
press the F7 key. बटन दबाउनु होला

cats

११}That’s all there is to it. Your PC will then reboot and you will be able to install unsigned drivers without any error messag 😛 😛 😛 😛 😛 😛

एदी तपाई ले जान्नु भएन भने हामीलाई तल खाली कोठा भित्र कमेन्ट गर्न सक्नु हुनेछ धन्यबाद नेपाल कम्प्युटर कोर्स परिवार हामी संग facebook  मा मिलन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नु होला या तलको अडियो सुन्न चाहनु हुन्छ भने सबै भन्दा मुनि रेडियो छितिज़ पारि बन्द गरि सुन्नु होला फेरी पनि धन्यबाद यहाँ सम्पूर्ण लाइ

सम्बन्धित


+ View All News