हजुर पनि आफ्नो कम्प्युटर मा गुगल एप्स राख्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-12-19
chrome.google.com-webstore-auncher

अनलाइन को दुनियाँमा गूगल ले पनि धेरै राम्रो जित हासिल पारेको छ अरु पनि नराम्रो भन्न त मैले खोजेको हैन तर अरुको तुलनामा यो गुगल ब्राउजर अलि धेरै चमत्कार मा आएको छ हामी सबै नेपाली को मन मा आउनुस आज फेरी सानो गुगल को टिप्स लिएर आएको छु अगी पनि मैले जान कारी गराई हाले अब हामीले कुनै गुगल एप्स लाइ Taskbar मा कसरि राख्ने धेरै सजिलो छ र राखी सके पछि तेस्लाई चलाउन पनि उतिकै मज आउछ आउनुस न यो सानो टिप्स यहाँ हरुको लागि आज बिहिबार को नया जाडो मौसम मा आउनुस सबै भन्दा पहिला यहाँ क्लिक गर्नुस

1
र अब हजुर ले भित्र देख्नु हुनेछ For Your Desktop New भनेर तेस्मा क्लिक गर्नु होस तर एउटा कुरा कति पय साथी हरुको कम्प्युटर मा समस्या छ भने तेस्मा क्लिक हुदैन एदी तेस्मा क्लिक भएँन यहाँ क्लिक गरि गुगल एप्स आफ्नो Taskbar मा राख्न सक्नु हुनेछ धन्यबाद

2
एसरी हजुर कोमा गुगल एप्स देखिने छ अब  हजुर ले गुगल  मा गएर सर्च गर्नु पर्ने  झन्जट खासै पर्दैन  धन्यबाद
3

यो सानो टिप्स हजुर ले हेरी हाल्नु भयो एदी कुनै समस्या भएमा हामीलाई कमेन्ट मार्फत जान कारी गराई दिनु होला या तलको अडियो सुन्न  चाहनु हुन्छ  भने रेडियो छितिज़ परि एफ एम बन्द गरी सुन्नु होला धन्यबाद नेपाल कम्प्युटर कोर्स परिवार

सम्बन्धित


+ View All News