तपाई पनि Free YouTube Download बाट भिडियो डाउनलोड या अन्य काम गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-12-18
2je5isz

नमस्ते अनि  स्वागत छ यो बुधबार को सुमधुर बसाइ मा के गर्दै हुन् हुन्छ खान खादै या फ्री आगो ताप्दै कोहो दिक्क लगेर facebok तिर कुरा गर्दै पनि होला आउनुस एदी बसैमा अझ राम्रो बनाउनु र केहि ज्ञान बढाउन हामी आइ सकेको  छौ आज म धेरै लाइ इम्पोटेंन अनि नभई नहुने Free YouTube Download को बारेमा केहि चर्चा र तरिका हरु लिएर आयेको छु तपाई ले  Internet Dwonlod Manager चलाउनु हुन्छ त्यो पनि ३० दिन try भेर्सन मा तेस्लाई फुल भेर्सन मा लिएर औं तेस्को की अबस्य पनि चाहन्छ मैले केहि दिन महिना पहिला तेस्तो फुल कि को साथ मा दिएको पनि थिए कतिले हासिल पनि गर्नु भो भने कतिले नजानेर म बाट रिसाउनु पनि भो एदी चाहिएमा अझ पनि म दिन तयार छु कुनै सुल्क तिर्नु पर्चा भन्ने छैन र आज  Free YouTube Download हुन् त यो पनि फुल मा पाउन को लागि केहि कस्ट त तिर्ने पर्छ तर यो भने पर्दैन पुरा नया तरिकामा हजुर ले मजाले आफ्नो कम्प्युटर मा Youtube video डाउनलोड गर्न सक्नु हुनेछ यो धेरै उपयोगी र धेरै फास्ट पनि छ र एस्मा हजुर ले एकै ठाउमा यो सबै Software हरु मात्र एक क्लिक मा पाउन सक्नु हुनेछ या तल केहि नाम हरु हेर्नु होला

ManagerBig

१> मा तपाइले सबै भन्दा पहिला Youtube video डाउनलोड गर्न सक्नु हुनेछ भने

२>मा Mp3 & AUDIO डाउनलोड गर्न सक्नु हुनेछ

३>मा CD,DVD,BD ब्राउन गर्न सक्नु हुनेछ

४>मा DVD & video कन्भर्ट गर्न सक्नु हुनेछ

५>मा PHOTO & IMAGE बनाउन सक्नु हुनेछ

६>मा MOBAIL एप्लिकेसन मा जाने भिडियो बनाउन सक्नु हुनेछ

७>मा APPLE DEVICES मा लाग्ने कुनै पनि गित बनाउन सक्नु हुनेछ

८>मा 3D भिडियो एनिमेसन बनाउन सक्नु हुनेछ

यो सबै सुबीधा हजुर ले एकै ठाउमा पाउनु हुनेछ तपाई गर्ने try गरेर हेर्ने  हैन त एदी तेसो हो भने यहाँ क्लिक गरि software डाउनलोड गर्नु होला अनि या धन्यबाद नेपाल कम्प्युटर कोर्स डटकम परिवार

एदी तपाई पनि या तलको अडियो सुन्न चाहनु  हुन्छ भने रेडियो छितिज़ पारि एफ एम बन्द गरि सुन्नु


सम्बन्धित


+ View All News