के तपाइँ पनि Microsoft Office Office 2007 फुल versan फ्री मा dwonloadगर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-02-15

Internet मा अहिले यती धेरै Software पाइन्छ की Free मा त्यो तपाईं र मैले अनुमान गरेर सक्दैनौं र त्यो पानी free मा अनेक प्रकारका किसीम-किसीम मा आफुले Search Engine मा आफुले चाहेको नाम मात्रै Type गर्नु पर्छ यती धेरै Site List मा देखिन्छ तपाईं आँफै अलमल्ल पर्नुहुन्छ की कुन SIte बाट Download गरौँ त भनेर तर Microsoft Office चाहिं त्यती सजिलो छैन Free मा Download गर्न यदी Download गर्ने Site को Link फेला परिहाल्यो भने पनि Download गर्नलाई उक्त Link मा Click गर्दा त्यस Link को पछी-पछी भाग्दा आखीर अन्तीममा ल अब Download गर्नको लागी यहाँ Email Type गर phone no. राख नानाभाती गरेर फकाइफुलाई Creadit Card नं: पनि राख भन्छ बा-बा तपाईं पनि कहाँ लाटो हुनुहुन्छ र Creadit Card No.
राख्न परेसी त्यस Site लाई हुत्याइदिनुहुन्छ हुन नि हो यदी Free मा नै पाइन्छ भने कसले पैसा तिरेर लिन्छ र हैन र त्यसैले मैले यस्तै सोचेर पहिला म आँफैले Free मा Download गरी प्रयोग गरेर अब तपाइंलाई Download गर्न आग्रह गरेको हुँ त्यो पनि  सिधै हाम्रो यस माइस्थान कम्प्युटर कोर्स बाट यदी तपाईंको Computer मा Microsoft Office छैन भने त्यसको लागी यहाँ तलबाट केही ५ ओटा लिंकहरु लिनुहोस

यहाँ तलको कुनै पनि लिंकमा Click गरेर Download गर्नुभन्दा पहिला तपाईंले एउटा कुराको ध्यान दिनुहोला जब तपाइंले यहाँ तल कुनै पनि Download लिंकमा Click गर्नुहुन्छ त्यसपछी अर्को एउटा Site खुल्नेछ त्यस Site मा दायाँतिरको सबैभन्दा माथी ५ Second पछी “SKIP AD” मा Clikc गर्नुहोला त्यसपछी Automatic Download हुन थाल्छ…

1. Microsoft Office Home and Student 2007 Download
2. Microsoft Office Small Business 2007 Download
3. Microsoft Office OneNote 2007 Download
4. Microsoft Office Publisher Download
5. Microsoft Office Accounting Professional 2007 Download

कस्तो लाग्यो त तपाईंलाई पक्कै पनि सजिलै संग Download गर्नुभयो होला हैन साहेद मेरो बिचारमा हुन सक्छ धन्यबाद |