के तपाई पनि Windows8.1डाउनलोड गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-12-17
images

 १० औला को छड्के सलाम ५ औला को नमस्ते गरे है मैले अचम्मै तरिकामा आउनुस आज मैले यहाँ हरु लाइ धेरै उपयोगी टिप्स लिएर आएको छु आशा छ हजुर हरु ले पक्कै मन पराउनु हुने छ केहि दिन पहिला मलाई केहि मित्र ले सोध्दै हुन् हुन्थ्यो कि Windows8.1 को बारेमा केहि जान करी छ भने भन्नुस न सर भनेर मैले केहि दिन पर्खिनुस भनेको थिए आज तेही पर्खाई को अन्तिम घडी पनि आइ सकेको छु आज हजुर लाइ म कसरि Windows8.1को Mous लक गर्ने त हेरु हामीले कुनै पनि काम गर्दा माउस को धेरै जरुरि हुन्छ र  हामीलाई छिटो काम गर्नु छ भने पनि हामी माउस लाइ पक्कै पनि साथ मा लिएका नै हुन् छौ यो  तपाई हामीलाई थाहै छ र आज तपाई नभएको बेला कसैले हजुर को माउस चलाउन पनि त सक्छ हैन र भन्नुस एउटा राम्रो केटि घर मा भयो भने बाटोमा तिर्खा नलागेको मान्छे पनि हेर्न को लागि भए पनि प्यास लागे झैँ गएर एक लोटा पनि मागेर झन् केटि अगाडी नै बस्यो भनेत सबै  पानि सकेर पनि सकेर पनि हेरी नै रहेको हुन्छ तेसैले हामीले पनि कम्प्युटर कसैको छ तर तेस्लाई चलाउन धेरै सजिलो हुन्छ हामी आफ्नै पनि अरुलाई दिन बाध्य हुन्छौ किन कि तापको कम्प्युटर मा कुनै तेस्तो लक सिस्टम छैन अनि जसले पनि  चलाउने भो आज तेही कुरा लाइ म लिएर  आएको छु अब भासन हैन हामी सबै कम तिर लागु

Install Microsoft’s Patch कोमा windows 8.1 छैन बहने हजुर ले यहाँ क्लिक गरी डाउनलोड गर्नु होला तर ध्यान दिनुस एदी हजुर कोमा छ बहने बेकार मा हतार नगर्नु होला हजुर कुन Bit Windows राख्न चाहनु हुन्छ 64-bit version of this patch & 32 एदी हजुर 64-Bit राख्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नु होला र 32Bit राख्न चाहनु हुन्छ बहने यहाँ क्लिक गर्नु होला बस अब हजुरले त्यहाँ डाउनलोड भै सके पछि
बाकी यहाँ तल चित्र हेर्नु होला

open-registry-editor

अब भने हाम्रो काम सुरु अब हजुर ले कम्प्युटर किबोर्ड बाट Win+r एकै साथ दबाउनु होला अनि त्यहाँ खुलेको सानो Box मा regedit टाइप गरी इन्टर बटन मा क्लिक गर्नु होला उदहारण को लागि तल को चित्र हेर्नु होला

open-registry-editor

अब यहाँ हजुर ले धेरै ध्यान दिनु पर्ने हुन्छ एक छिन् सोचेर गर्नुस कतै मिस्टेक गर्नु भएमा पछि गारो हुन् सक्छ अब भने हजुर ले यो लोकेसन मा जानु पर्ने हुन्छ AppCompatFlags/New/Key/या सम्म पुगी सके पछि हजुर ले अब New गर्नु भयो अगी तेस्मा अब Layers टाइप् गरि नया एक फोल्डर बनाऊ नु होला चित्र पनि हेर्दै गर्नु होला है

fix-mouse-lag-for-games

या हजुर ले अगी नया फोल्डर बनाउनु भएको थियो Layers नाम दिएर त्यो Roght साइट मा हुन्छ हेर्नुस अब तेस्मा क्लिक गरी फेरी तेस्लाई खोल्नुस अनि हजुर ले मास्तिर पट्टि देख्नु हुनेछ अब तेस्मा हजुर ले C:\Program Files (x86)\Game\Engine.exe एस्लाई राइट क्लिक गरी Value/ मा गएर modify त्यहाँ खाली ठाउमा यो Text  { NoDTToDITMouseBatch } राख्नु होला तल चित्र पनि हेर्दै गर्नुस है

NoDTTToDITMouseBatch

अब हामी लग भग अन्तिम तिर आइ सकेको छौ अब यहाँ तल हल्का केहि अझ ध्यान दिनु पर्ने कुरा अब तपाइले या तल चित्र पनि मजाले हेन्रु होला अनि तेस थाहा पाउनु हुनेछ अब यहाँ ले मास्तिर देख्नु हुनेछ Command Prompt तेस्मा क्लिक राइट क्लिक गरी Run as administrator.
क्लिक गर्नु होस

open-elevated-command-prompt

अब अन्तिम Rundll32 apphelp.dll,ShimFlushCache अब हजुर ले यहाँ तल Command हेर्नु होला

fix-game-mouse-lag-in-windows-8.1

सम्बन्धित


+ View All News