Google Voice को काम केत हेर्नुश भिडियो सहित

Written By : www.npcomputercourse.com Published on 2013-12-07
sshot5296332ce1681

नमस्ते अनि स्वागत छ हजुर लाइ नेपाल कम्प्युटर कोर्स डटकम मा आज मैले यहाँ हरु माझ सानो पोस्ट लिएर आएको छु Google Voice को बारेमा हजुर हरु ले कुनै बेला आफ्नो समय  अनुकुल मिलाएर कुनै काम गर्नु पर्दा हामीलाई केहि लेख्ने समय नहुन पनि सक्छ तेसैले  Google Voice  ले लिएर आएको सुधिबा यहाँ लाइ पक्कै पनि मन  पर्छ होला एक पल्ट अबस्य हेर्नु होला एदी तपाई पनि  राख्न चाहनु हुन्छ भने या तल आ-आफ्नो अप्सन दिएको छु हेरेर गर्नु होला धन्यबाद

डाउनलोड  [Google Chrome Store]

डाउनलोड  [Google+]

डाउनलोड  [OMG! Chrome! Blog]

डाउनलोड  [YouTube]

[via OMG! Chrome! and CNET News]

या तलको भिडियो हेर्नु होला डेमो को लागि

सम्बन्धित


+ View All News