अब कम्प्युटर को viruses, malware फाल्नु होस Microsoft Safety Scanner बाट

Written By : www.npcomputercourse.com Published on 2013-11-25
safety_scanner

नमस्ते के छ मित्र हरु आराम हुन हुन्छ मत हल्का दु:खि अनि नरमाइलो मानेर बसेको छु तर फेरी के गर्नु तपाई हरुको माया ले सताई रहन्छ |जति बेला पनि तेही भएर फेरी एउटा टिप्स लिएर पो आएको छु हेर्ने हैन आउनुस आज मैले तपाई हरुको लाइ एउटा Microsoft Safety Scanner को बारेमा र एस्को डाउनलोड लिंक लिएर आएको छु  Microsoft Safety Scanner केहो त यो पनि एउटा viruses, malware, spyware नै हो जल्से तपाइको कम्प्युटर लाइ रह दिन जोगाएर राख्छ यो एउटा एस्तो पनि चिज हो गोजीमा हालेर हिन्न्न पनि मिल्छ तर अचम्म मानी हाल्नु भो होला एती भन्न साथ के गर्नु हामी नेपाली हौ यो कुरा सोच्न त लागि परी हाल्छौ भन्नाले यो Software प्रोटेब्ल हो तेसैले एस्लाई PenDrive मा हालेर तपाई जहाँ जस्तो कम्प्युटर हाल्दा पनि डबल क्लिक गरि सके पछि एस्ले काम गर्न सुरु गरी हाल्छ आउनुस एती ज्ञानी छ तपाई पनि डाउनलोड गर्ने होकी गर्न चाहनु हुन्छ  भने यहाँ क्लिक गरि डाउनलोड गर्नु होला धन्यबाद नेपाल कम्प्युटर कोर्स परिवार

microsoft-safetry-scanner-mss

या तलको अडियो सुन्न को लागि पहिला एफ:एम बन्द गरि सुन्नु होला धन्यबाद

सम्बन्धित


+ View All News