how to Note Install Your Your Software अब तपाइको इजाजत बिना कसैले Software इस्टल गर्न नसक्ने तरिका

Written By : www.npcomputercourse.com Published on 2013-11-25
installguard

Hello and  How Are You Today what are you doing नमस्ते अनि स्वागत  छ हजुर लाई एन.पी कम्प्युटर  कोर्स डटकम मा आज मैले हजुर लाई एक नयाँ टिप्स लिएर आएको छु अबस्य पनि मन पराइ दिनु हुन्छ भन्ने पूर्ण आशा बादी मा म छु आउनुस अब हजुर लाई म कम्प्युटर मा बिना इजाजत कुनै Software इस्टल  गर्नु सक्नु हुन्न यो राम्रो पनि हो किन कि एउटा उदहारण पनि भनिन्छ धेरै खायो पेट पनि दुख्छ या चकलेट धेरै खायो भने तितो हुन्छ साएद यो पनि तेही हो धेरै चाहिदो नचाहिदो Software  हाल्छौ हामि तर  कम्प्युटर लाइ कति बोज भएको छ  भन्ने हामीले कहिले सोचेको हुदैन जब कम्प्युटर  लाइ बोज हुन्छ तब हामीले चलाउने प्रोग्राम हरु धेरै स्लो अनि ढिला चल्ने महसुस हामीले गर्ने गर्छौ  आउनुस आज Install Guard  नाम को Software ले कसरि इस्टल  बन्द गर्ने त एदी तपाइको कम्प्युटर तपाई नहुने बेला कसैले चलाउन खोज्यो इस्टल  केहि गर्न खोज्यो भने Install Guard  नाम को Software मा पास्वोर्ड राख्न सक्नु हुनेछ अब यो सुबिधा पाउन को लागि यहाँ तल क्लिक गरि यो सानो Software डाउनलोड गर्नु होला

१] यहाँ क्लिक गरि डाउनलोड गर्नुस

२] दोस्रो यहाँ  क्लिक गरि डाउनलोड गर्नुस 

InstallGuard-restricting-installation-of-unauthorized-softwares

 

एदी तपाई हरु ले जान्नु भएन बहने हामीलाई सम्झिनु होला हामी यहाँ लाइ सहयोग गर्ने छौ  | तल Facebook मा एड गर्नु होला तस्बिर मा क्लिक गरी भित्र आउनुस 

1787183258175143

सम्बन्धित


+ View All News