हजर पनि आफ्नो बोलक मा –Easy CSStab Menu राख्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-03-05

मलाई केहि ब्लगर साथी हरुले Home pezz को कोड र कसरि बनाउने भन्ने तरिका धेरै ले सोधी रहनु भएको थियो तर म आज भोलि हल्का बिजी भएको कारण ले गर्दा साइट मा केहि पोस्ट गर्न सकी रहेकको थिएँन  तर जे होस आज भने मैले तपाई हरुको सुझाब र माग स्वोरुप मैले Home pezz को बारेमा कोड र कसरि बनाउने भन्ने बारेमा लेख्दै छु या तल हेर्नु होला यो सिकाउनु भन्दा आगाडी त् म तपाइँ लाइ के भन्न चाहन्हु भने पहिला तपाइको ब्लगर लाइ ब्याकअप राख्न आग्रह गर्द छु र  तपाइले राखी सक्नु भए पछि अब  तपाइले न्यु gadget बनाउन जरुरि छ अब तपाई बनाउन तिर लाग्नु  भन्दा आगाडी यो कोड

१.maxwidgets=’1′ showaddelement=’no’>  लगेर हजुर ले ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा। गएर माथि f3 बटम दबाई त्या खुलेको box मा यो माथिको कोड लगेर पेस्ट गर्नु होस्  

अनि तेस्मा हजुर ले तल यो कोड देख्नु हुनेछ र येस्मा तपाई ले केहि मिलाउनु पर्ने हुन्छ या तल १को ठाउमा २ र no को ठाउमा yes मिलाई सेब गर्नु होला 


२. 

3.हजुर ले  यो तलको जस्तो गरि मिलाउनु पर्ने हुन्छ हेर्नुत यो तलको जस्तै मिलेको होत हजुर को त्या 

'); (function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) {return;} js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/all.js#xfbml=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); } }); $.post('http://npcomputercourse.com/wp-admin/admin-ajax.php', { action: 'fbc_ping', post_id: '54', nonce: '380a1e6d4d' }); })(jQuery);

सम्बन्धित


+ View All News