के हजुर पनि avast एन्टीभाइरस 2014 डाउनलोड गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-11-24
win_upgrade

नमस्ते अनि स्वागत छ हजुर लाइ एस नेपाल कम्प्युटर कोर्स डटकम मा मैले यहाँ हरु लाइ केहि कम्प्युटर समन्धी टिप्स दिने क्रम मा आज मैले २ दुई ओटा टिप्स एकै ठाउँमा लिएर आएको छु  २ दुइ ओटा टिप्स नै एन्टीभाइरस को रहेको  छ एउटा अनलाइन बाट Scan गर्ने छ  भने अर्को अभास्ट एन्टी भाइरस रहेको छ 2014को  आउनुस अब काम तिर लागु केहि महिना या बर्ष पहिला हजुर ले अभास्ट एन्टीभाइरस लाइ कसरि फुल भेर्सन मा बनाउने भन्ने बारेमा सिक्नु भएको थियो आज म तेही तरिका तर नया भेर्सन मा लिएर आएको छु 2014को अभास्ट एन्टीभाइरस डाउनलोड गर्न को लागि यहाँ क्लिक गर्नु होस या तल दिएको लिंक मा क्लिक गर्दा पनि हुन्छ

 avast! Free Antivirus

hp-table-free

avast! Internet Security try 30 day 

hp-table-is

avast! Premier

hp-table-premier
Follow these 3 easy steps to complete your avast! installation

Untitled

योत भयो अभास्ट को चर्चा अब हजुर लाइ म अर्को चर्चा तिर लाग्न  चाहन्छु त्यो केहो  भन्दा Online Virus Scanner एस्ले पनि हालै आएर धेरै चर्चा कमाउन सफल भएको  छ एदी तपाई पनि लिन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नु होला तेस पछि सानो एउटा Box खुल्ने छ यहाँ तल चित्र हेर्नु होला

1

अब हजुर ले यो माथिको चित्र हेरी सक्नु भयो बुझी हाल्नु भयो होला मैले चित्र मा चिन्ह दिएको छु तेही अनुसार गर्नुस अब अर्को सानो Box फेरी खुल्ने छ तलको चित्र हेर्नुस

2

अब हजुर ले दुवै हेर्नु भयो काम गरेर पनि हेर्नु होला जान्नु भएन कुनै समस्या भयो भने हामीलाई  कमेन्ट गर्नु होला अडियो सुन्न तल एफ: एम बन्द गरि सुन्नु होला

सम्बन्धित


+ View All News