के हजुर QQ लाइ चलाएर हेर्नु भएको छ

Written By : www.npcomputercourse.com Published on 2013-11-17
Tencent_QQ

नमस्ते अनि स्वागत छ हजुर लाइ नेपाल कम्प्युटर कोर्स डटकम मा आज पनि मैले केहि नया पोस्ट लिएर आएको छु आशा छ पक्कै पनि मन प्राइ दिनु हुन्छ भन्ने

 आज भोलि अनलाइन मा धेरै किसिम को free मा कुरा गर्न मिल्ने Software हरु आएका छन् उनि हरुको नाम लिएर त् सकी दैन तर आज मैले पनि खोज्दै जादा केहि महिना अगी एउटा Software भेटेको थिए यो कुनै नौलो कुरा त  हैन मैले चलाए पछि थाहा पाए तर नचालाउनु जेल नयाँ  नै महसुस भयो आज तेही हमसुस म हजुर हरु लाइ बाड्न चाहन्छु यो Software को नाम रहेको छ QQ यो Software बाट हजुर ले कुरा गर्न सकिन्छ जस्तै skype देखि अरु नया जुन -जुन निस्किए का छन् उनि हरु जस्तै तर अलि कति फरक तरिकामा एस्ले काम गर्छ एस बाट हजुर ले जुन सुकै भाषामा बोल्न सक्नु हुनेछ र अर्को कुरा तपाइले  जुन ठाउँ मा सर्च गर्दा पनि तेही ठाउको मात्र नेपाल लेख्नु भो भने नेपाल जे लेख्नु भो तेही आउछ बाकि चलाएर हेर्नुश धेरै मजा आउछ है मित्र हरु यो सबै सुबिधा को लागि यहाँ क्लिक गरि Software डाउनलोड गर्नु होला |

इस्टल गर्ने तरिका

1.1_1

1.1_2

3.3.1

QQ

सम्बन्धित


+ View All News