के तपाई कम्प्युटर Duplicate File Cleaner गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-11-11
22194-finding-duplicate-files

नमस्ते अनि स्वागत छ तपाईलाई नेपाल कम्प्युटर कोर्स डटकम मा तपाइले कहिले ख्याल गर्नु भएको छ तपाइले कुनै पनि अनलाइन बाट डाउनलोड गरेको फोल्डर होस या फेरी कम्प्युटर मा जिप फाइल बाट बनाएको फोल्डर अथवा हजुर ले कुनै Software इस्टल  गर्दा भित्र आर्को पनि फाइल  बनेर बसेको हुन्छ जुन तपाई हामीलाई थाहा हुदैन तर कम्प्युटर को हार्डडीस  भने बेकार मा  खाइ रहेको हुन्छ अनि कम्प्युटर चलाउदा स्लो भयो भनेर हामि पसल मा लगी फर्म्याट गर्छौ तर फेरी पनि केहि दिन मा तेस्तै हुन्छ तेसैले आज मैले तेस्ता फाइल फोल्डर हरुलाई रेख देख  गर्ने एउटा सानो Software लिएर आएको छु जस्को  नाम रहेको छ  Duplicate File Cleaner एस्ले तपाइको कम्प्युटर मा भएको डुब्लिकेट फाइल हरु अटोमेटिक हटाई कम्प्युटर लाइ सधै सफा र फास्ट बनाई रहेको हुन्छ एदी तपाई पनि चाहनु हुन्छ भने  यहाँ क्लि गरि  Software डाउनलोड गर्नु होला

o8

नोट : एदी तपाइको कम्प्युटर मा कुनै तेस्तो फाइल छैन भने बेकार मा कम्प्युटर मा Software मात्र लोड गरेर नराख्नु होला तेस्ले कम्प्युटर लाइ स्लो बनाउने काम पनि गर्छ जस्लाई धेरै स्लो भएको महसुस हुन् आएको छ उहाले मात्र गर्नु होला हाम्रो अनुरोध छ यहाँ हरु लाइ |

सम्बन्धित


+ View All News