के तपाई अडियो फाइल काट्न र जोड्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-11-09
4162-1-clone2go-audio-converter-free-version

मैले फेरी पनि यहाँ हरु माझ दिउसो जुन टिप्स लिएर आएको थिए अहिले जस्ट  तेस्को उल्टा लिएर आएको छु तर बिहान को जस्तो तेस्का बाजे चाही भन्दिन  है नरिसाउनु होला मैले तपाई हरु लाइ हरेक दिन नया कुरा र नया जान कारी लिएर आउने कोसिस गर्दै छु  |मित्र मैले तपाई हरु बाट पनि धेरै माया पाए झनै मलाई धेरै खुसीको महसुस भएको छ | तेसैले फेरी पनि म यहाँ हरु माझ एउटा सानो टिप्स  लिएर आएको छु |यो केहो भन्नु हुन्छ भने (Weeny Free Audio Converter )एस्ले के काम गर्छन  त यहाँ तल मैले  बताएको छु  नबुझे मलाई कमेन्ट मार्फत भन्नु होला तपाइले जब  कुनै गित  लाइ जोड्न चाहनु हुन्छ या फेरी तेस्लाई हटाएर तेस्को ठाउमा कुनै गित लगेर  राख्न चाहनु हुन्छ जुन मैले माथि दिएको नाम को (Software )छ तेस्ले गर्ने काम के त र कुन – कुन  साइज मा भन्दा या हेर्नुश (MP3, OGG, WAV, WMA )यो सबै साइज मा हजुर ले बनाएको अडियो लाइ लान सक्नु हुनेछ एदी तपाई आफुले काटेको (Mp3) को समय लिन चाहनु हुन्छ भने पनि लिन सक्नु हुनेछ र तपाइले नया फाइल बनाउन पनि सक्नु हुनेछ मित्र यो सबै सुबिधा पाउन को लागि तपाइले ( Software )डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि यहाँ क्लिक गरि डाउनलोड गर्नु होला

Weeny-Free-Audio-Converter_3

lamasantosh2014@yahoo.com

सम्बन्धित


+ View All News