तपाई पनि Mp3 Editor गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-11-09
fedepede04 - PowerFMInstrumentEditor

एदी तपाई एफ. एम संचालन गर्दै हुन् हुन्छ अब तपाइलाई आफ्नो गित संगीत हरु Mp3 बाट मिलाउनु छ हुनत यो कुनै नया कुरा भने हैन है मित्र यो एफ एम चलाउने मित्र हरुले विभिन्न Software हरु बाट आफ्नो काम गरकै हुन्छ तर मेरो विचार मा र मैले भोगेको पिडा मैले अस्ति एक ठाउमा गएको थिए त्यहाँ मैले नसोचेकै काम गर्नु पर्ने भयो तेस्का बाजे जब सोचेर नै गएको छैन भने कसरी गर्ने एक छिन् टोइलेट मा गए अनि सोचे मान्छे के के सोचे मलाई थाहा छैन तर  मैले  सोचे कसरि बनाउने रूम मा हुने हो भनेत software थियो एक जना भाइले दिएको Adobe Audition तर अब या अहिलेको घरि कहाँ बाट लिने भनेर टेन्सन भएर आइ हाल्यो सुन्नुस हैत तेस्का  बाजे अब मैले उपाए लगाएर बसु पनि नमिल्ने अब धेरै सोच्दिन भनेर कम्प्युटर मा येसो स्लो भएको नेट लाइ पनि जसो तसो  Google  माहा राजाको सरन मा गएर के Mp3 एडिटर टाइप गरेको तेस्का बाजे त्याही फ्याट निस्केर मरी हाल्यो बजिया त अनि एसो डाउनलोड गरेकोत तेस्का बाजे मजाले काम गर्ने रहेछ अनि खुसि हुदै काम सकाए  काम सकी सके पछित पैसा पनि को पाइदो रहेछ मलाई थाहै थिएन हजुर मित्र यो सानो जोक्स मा तपाइले बुझ्नु पर्ने कुरा हरु बुझी हाल्नु भयो होला अब तपाई पनि काम गरेर हेर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरि Software डाउनलोड गर्नु होला

Screenshot

यो तलको Recod सुन्न को लागि पहिला F.M बन्द गर्नु होला तेस्टिंग को लागि

सम्बन्धित


+ View All News