के तपाई प्रोटेब्ल Software २९९ त्यो पनि एकै साथ मा डाउनलोड गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-11-09
Liberkey

नमस्ते अनि स्वागत छ तपाई हरु लाइ नेपाल कम्प्युटर कोर्स डटकम मा   तपाइलाई हाम्रो यो साइट  कस्तो लागि रहेको छ | र अब एस्मा  लिएर आउनु पर्ने परिबर्तन के – के  छन्  भन्नु होला मित्र एदी हजुर ले भन्नु भएन भने हामीलाई केहि थाहा हुदैन तेसैले आफ्नो जिज्ञाशा राखी दिनु होला तेस्को लागि मेरो  facebook रहेको छ lamasantosh2014@yahoo.com एड गरी जान कारी गराई दिनु होला भन्दै म आज को टिप्स तर्फ लाग्न चाहन्छु |

आज मैले तपाइलाई धेरै उपयोगी र धेरै साधन मा आउँन सक्ने एउटा एस्तो टिप्स लिएर आएको छु तपाई आफै पनि अचम्म मा पर्नु हुनेछ तरतपाई आती  नहाल्नुष है फेरी मैले टिप्स  लेखेकै छैन अब सुरु गर्छु > प्रोटेब्ल Software त यहाँ लाइ थाहै  होला छैन भने पनि नआतिनुष  म छु प्रोटेब्ल  Software भनेको एउटा छुट्टै एप्लिकेसन को  काम हुन्छ तपाई ले कुनै पनि अनलाइन मा गएर Software डाउनलोड गर्नु भयो भने  तेस्लाई अबस्य पनि इस्टल  को जरुरत हुन्छ होकी नाइँ अब तपाई पनि विचार गर्नुष र बिचार पनि पक्कै गरि सक्नु भयो होला हैन त अर्को एउटा अचम्म त झन् के छ भने तपाइले एकै चोटी एकै साथ मा 299 ओटा Software डाउनलोड गर्न सक्नु हुनेछ फेरी कतिले सोची सक्नु भयो होला बा- बा एती गर्दा कम्प्युटर मा नै समस्या पो आउने होकी भनेर तेस्को लागि पनि मैले उपाए लिएर आएको छु एदी तपाई एक – एक  गरि Software  डाउनलोड गर्न चाहनु हुन्छ भने पनि सक्नु हुनेछ त्यो पनि मजाले अब धेरै भाषण गरि सके मैले अब म लिंक दिन्छु तेस पछि तपाई आफैले थाहा पाउनु हुनेछ |

एदी तपाई एकै साथ मा पुरा Software  डाउनलोड गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नु होला उदहारण को लागि तलको चित्र हेर्नु होला चित्र भन्दा माथि भाग मा हजुर ले देख्नु हुनेछ |

us

अव तपाई एक – एक गरि डाउनलोड गर्न चाहनु हुन्छ  भने यहाँ क्लिक गर्नु होला उदहारण को लागि तलको चित्र हेर्नु होस

uk

 

धन्यबाद तपाई ले काम सफलता पुर्बक समाप्त गर्नु भएको छ तेस्को लागि फेरी पनि धन्यबाद दिन चाहन्छौ नेपाल कम्प्युटर कोर्स परिवार

सम्बन्धित


+ View All News