के हजुर ले Windows xp लाइ Backup बनाउन जान्नु भएको छ

Written By : www.npcomputercourse.com Published on 2013-11-08
bkf-process

नमस्ते अनि स्वागत छ फेरी तपाइ हरु लाई नेपाल कम्प्युटर कोर्स डटकम मा मैले यहाँ हरु माझ हिज  देखि मात्र पोस्ट हान्न थाले को छु  तपाइलाई कस्तो लागि रहेको छ | कृपया कमेन्ट गर्न नबिर्सनु होला |

आज मैले तपाई हरुको लागि पुरानो र एक दमै इम्पोटेंन टिप्स लिएर आएको छु पक्कै पनि मन पराउनु हुने छ भन्ने पूर्ण आशा गर्न चाहन्छु |के होत आज को टिप्स?आज को टिप्स रहेको windows xp लाइ कसरि रिस्टोर गर्न सकिन्छ र रिस्टोर गर्न को मतलब केहो म हजुर लाइ बुझाउने छु | रिस्टोर गर्न को मतलब यो हुन्छ कि | जब हामी कम्प्युटर फर्म्याट गर्छु सेम  यो पनि तेही हो तर कम्प्युटर फर्म्याट गर्दा सबै डाटा जाने हुन्छ भने रिस्टोर गर्दा मात्र कम्प्युटर सफा अनि डाटा कुनै नजाने हुन्छ अबत बुझी हाल्नु भयो होला रिस्टोर  र फर्म्याट गर्ने तरिका मा कुन फरक छन् भनेर अब हामि कसरी रिस्टोर गर्ने  त | Windows xp लाइ आउनुष या तल म देखाउने छु |

१} सबै भन्दा पहिला तपाई स्टार्ट बटन मा क्लिक गरि र All Files->Accessories->System Tools हुदै  Backup मा क्लिक गर्नु होस उदहारण को लागि तलको चित्र हेर्नु होला

1

२} अब फेरी तपाई Backup And Restore  windows खुलेको हुन्छ तेस्मा( Next )बटन  मा क्लिक गर्नु होस |

1

३}अब  तपाइले  Backup अथवा  Restore हजुरले लाइ देखाएको हुन्छ Backup मा ठिक चिन्न लगाई  (Next )बटन मा क्लिक गर्नु होस

1

४}अब यहाँ हजुर ले केहि बुझ्नु पर्ने हुन्छ अगी जुन तपाइलाई गर्नु भयो त्यो Backup मात्र थियो एदी तपाई पुरा कम्प्युटर लाइ नै Backup गर्न चाहनु हुन्छ भने ( All Information on This computer )लाइ चुनेर ( Next )बटनमा क्लिक गर्नु हो फोटो पनि हेर्दै जानु होला है मित्र

1

५} यहाँ भने  हजुर लाइ पुरा तयारी को साथ मा डिक्स हरु देखाएको हुनेछ तेस्मा हजुर ले केहि नगरी मात्र (Next) बटम मा क्लिक गर्नु होला

1

६}अब हजुर अन्तिम मा आउनु भएको छ हामीले जति पनि गर्नु पर्ने कुरा हरु गरि सकेउ अब हामीले मात्र  Finish गर्न बाकी छ हजुर लाइ Finish गर्नु भन्दा पहिला माथि देखाएको हुन्छ ठिक छ कि छैन भनेर  एदी ठिक छ भने तल Finish मा क्लिक गरि प्रोसेस गर्नु होला एक छिन् मा Backup फाइल बनेको फोल्डर हजुर ले पाउनु हुनेछ |

1

धन्यबाद छ मित्र हजुर लाइ काम सजिलो संग सक्छेस गर्नु भएकोमा तपाई फेरी फेरी पनि आउदै गर्नु होला मित्र हामी तपाइँ लाइ भर पुर् साथ् अबस्य दिने छौ  नेपाल कम्प्युटर कोर्स परिवार