के तपाई कम्प्युटर को हिस्ट्री डिलेट गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-11-07
BleachBit Portable

के तपाइको कम्प्युटर स्लो छ हिस्ट्री मा भएको डाटा डिलेट भएको छैन भने अब चिन्ता नगर्नुश BleachBit नाम को Software आइ सकेको छ तपाइको सुबिधा को लागि अब तपाइले कम्प्युटर मा रहेको बिना काम को डाटा लाइ सजिलै हटाउन सक्नु हुनेछ |

BleachBit Portable

नेपाल कम्प्युटर कोर्स

अब एउटा कुरा गरु > हामीले किन कम्प्युटर स्लो भएको महसुश   गर्छौ  त |  किन कि हामी अनलाइन मा जादा खेरि कुन बेला कुन फाइल मा क्लिक भयो हामीलाई थाही नपाई कम्प्युटर मा भाइरस आउने गर्छन तर तपाई हामीलाई भने थाहा हुनै  गारो हुन्छ |थाहा पनि कसरी होस सधै भरि कम्प्युटर को  छेउ मा बसेर पनित भएन हैन र तेसैले तपाइको निगरानी मात्र BleachBit नाम को Software  ले गर्न सक्छ ता कि तपाइको हिस्ट्री मा भएको डाटा डिलेट गर्न मदत गर्ने काम गर्छ एस्ले  Firefox, Google Chrome र  Opera यो सबै डाटा ब्राउजर हरुको हिस्ट्री डिलेट गर्न सक्नु हुनेछ

io

नेपाल कम्प्युटर कोर्स

 BleachBit पाउन को लागि यहाँ क्लिक गर्नु होस

सम्बन्धित


+ View All News