तपाइले कहिले अनलाइन पेज लाइ pdf मा लिनु भएको छ |

Written By : www.npcomputercourse.com Published on 2013-11-07
compress-pdf-files-online

नमस्ते अनि स्वागत छ तपाईलाई हाम्रो नयाँ वेबसाइट मा तपाई हरु म बाट पक्कै पनि रिशाउनु भएको होला कतिले सोच्यो पनि होला बेकार मा यहाँ सम्म आएछु भनेर तर त्यो सबै सोच्न तपाइको गलत बीचार  धारणा हो भन्ने म महसुह गर्छु आज भोलि हामीले किन अपडेट गरेका छैन किन कि हामी दर्ता प्रोसेस मा थियो अब भने तपाइले पोस्ट हरु अलि धेरै पाउनु हुने छ | दुख : को कुरात यो पनि हो कि मैले डोमेन सारेको छु तेसैले मैले केहि महिना अगी गरेको पोस्ट  हरु केहि दिन हजुर ले देखन कठिनाई होला तेस्को लागि छमा माग्न चाहन्छु भन्दै आज मैले तपाई हरुको लागि एउटा सानो टिप्स लिएर आएको छु अबस्य मन पराउनु हुने छ | भन्ने पुरा विश्वास छ हामीलाई हुनत यो कुनै ठुलो टिप्स हैन कतिले गरि सक्यो पनि होला कतिले नजानेर  हातै नहालेको पनि हुन् सक्छ आउनुष आज म यहाँ हरु सिकाउँन जादै छु यहाँ  तल हेर्नु होला |

के तपाइले कहिले आफ्नो कम्प्युटर मा खुलेको कुनै पनि पेज वेबसाइट लाइ pdf फाइल मा डाउनलोड गर्नु  भएको छ मैले अगी पनि बहने कतिले यो सिम्पल तरिकाले गर्छन पनि  उहा हरुको लागि हामी धन्यबाद दिन चाहन्छौ तर  चाएर पनि नसकेको मित्र हरुको लागि यो अमुल्य चिज नै बन्न सक्छ एउटा save as pdf  फाइल जस्तो नाम रहेको छएस्ले तपाइको जुन ब्राउजर खुली रहेको छ कम्प्युटर मा तेस्लाई सिदा pdf डाउनलोड गर्ने काम गर्छ तपाई अनलाइन मा हुन् हुन्छ र तपाइलाई हेर्दै जादा कुन साइट मन पर्छ तर भन्ने साथ हामीले pdf मा लान सक्दैन त्यो असम्भब पनि छ तर save as pdf नाम को एक्ट्सन ले तपाइलाई केहि सेकेन्ड मै त्यो सुबिदा हात मा परि दिएको हुन्छ जस्तै उदहारण को लागि या तल केहि चित्र हेर्नु होला

c7

c8

अब चित्र हेरी हाल्नु भयो अब बुज्नु पनि भयो होला तपाई को कम्प्युटर मा कुन ब्राउजर छ यहाँ तल Google & Mozilla दुबैलो छ हेरेर गर्नु होला

धन्यबाद सक्छेस हुनु भएकोमा हजुर लाइ फेरी फेरी पनि आउदै गर्नु होला तपाइलाई साधारण टिप्स देखि जटिल पनि हामी पोस्ट गर्ने छौ नेपाल कम्प्युटर कोर्स परिवार

सम्बन्धित


+ View All News