के तपाई पनि आफ्नो बल्गर मा background राख्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2013-04-02
blogger-000-Page-1 (41)


हजुर लाइ पनि मन होला नि हैन आफ्नो बल्गर मा कुनै नया background  राखेर सजाउने तपाई हामि लाइ सबै लाइ मन  हुन्छ तर राख्न को लागि थाहा भए पनि हामीले खोज्न tame लाग्ने लाग्ने हुन्छ फेरी तेती खेर समय को अभाब तेस्तै हुन्छ तेसैले मैले तपाई हरुको समय लाइ ध्यान मा राखेर मैले एउटा
background फोटो लिएर आएको छु कोड सहित एदी हजुर लाइ मन पर्छ भने यो तलको कोड लगेर तपाइको site मा सजाउन सक्नु हुनेछ

एदी हजुर ले राख्न मा कुनै समस्या आए मलाई भन्नु होला म तरिका सिकाई दिने छु

सम्बन्धित


+ View All News