How to Get more joining Trick in CHAMP CASH कसरि चैमक्यास मा जोइनिंग बढाउँन सकिन्छ यहाँ हेर्नु होस्

Written By : www.npcomputercourse.com Published on 2016-06-17
Np

नमस्ते आराम रही आरामता को कामना गर्द छु  | आज म CHAMP CASH को बारेमा केहि Importations कुरा हरु लेख्दै छु हामीले कसरि Joining दिन गुणा रात चौ गुणा बढाउँन सकिन्छ भन्ने बारेमा एउटा टिप्स लिएर आएको छु | आशा छ तपाई हरुले कुनै यो टिप्स बाट आइडिया पाउनु हुने छ मलाई धेरै साथि हरुले मेल गर्नु भएको थियो Facebook मा SMS त् झन् कत्ति साथि हरुले गर्नु भएको छ म काम को बेस्त्ता ला गर्दा  सबै साथी भाइ दिदि बहिनि हरुको जवाब दिन सकिन तेस्को लागि हिर्दय देखिनै माफी माग्न चाहन्छु | अब म आज को बिसेस टिप्स तिर लाग्न चाहन्छु मलाई आज्ञा दिनुस ,

Please click this below Image  link install your android mobile Then Put In the refer I’D : 4095576 

Np

चैमक्यास केहो त् एस बाट फाइदा के छ यो  मैले अगाडिको टिप्स मा भनेको छु एदी तपाईले हेर्न छुटाउनु भएको छ भने यहाँ क्लिक गरि हेर्न सक्नु हुनेछ चैमक्यास एउटा मल्टी लेभल कम्पनी एण्ड मार्केट हो जसमा तपाई तपाइले आफ्नो बचेको समयलाई सदुपयोग गरि  पैसा कमाउन सक्नु हुन्छ चैमक्यास मा हामीले काम कसरि गर्ने यो आजको टपिक रहेको छ म बताउने छु | हेर्नुस तपाई मानिलिनुस कुनै कम्पनी मा काम गर्दै हुन् हुन्छ तर तपाइलाई जतिनै तलब दिएको भए पनि  तपाइको होस् या हाम्रो झन् बढी समस्या बनेर आउछ आम्दामी को श्रोत भनेको आज हामि विदेश मा छौ र आफ्नो बाल बच्चा लाइ खुसि पार्छौ भोलि हामी नेपाल मा भए पछि पनित हामीलाई आम्दामी को श्रोत को खाचो हुन्छ तर त्यो बेला हामि के गर्नेत काम गर्न जाउ तेस्तै हो नेपाल को इस्तिथि तपाई हामीलाई थाहै छ | तेसैले यो एउटा मल्टीपल कम्पनी संग जोइन भएर काम गर्नु पर्यो भने आज हैन भोलि सम्म पनि तपाइले जागिर पाएन भनेर बस्नु पर्दैन ,

उदहारण को लागि म एउटा साधारण कम्प्युटर तेक्निसन हिजको दिन मा तर आज HR Coordinator भएको छु एउटा  समय ले दिने साथ् मात्र हो विदेश मा येही जागिर नेपाल गएर गर्छु भन्न सपना मात्र हुन्छ तेसैले यहाँ नै बस्दा धेरै बिजनेस कम्पनी हरु संग मोटिभेसन गर्नु तपाई हाम्रो बाध्यता पनि हो | सबैलाई मोतिभेट गर्दा सबै भन्दा सानदार र बिस्वस्नीय कम्पनी चैमक्यास मैले भेटे धेरै कुराको खुल्दुली भयो तर Government  दर्ता रहेछ यहाँ काम गर्ने बेक्ती ठुला ठुला कलाकार देखि सानो सम्म हुन् हुन्छ जस्को महिनाको कमाइ $ 9,000 Dolor सम्म कमाउने गरेको छन् तृप हामीले हेरेको पनि छौ | हामीलाई तेतिनै किन पर्यो महिनाको $ 500 Dolor नै आए पनि नेपाल को  ५०,००० पचास हजार हुन्छ यो पैसा भनेको एउटा डाक्टर को तलब सरह नै हुन्छ नेपाल मा तेसैले म एस्मा जोइन भएको हु र आफुले गरेर हेरी सके पछि विश्वास भै सके बल्ल तपाई हरु लाइ पोस्ट दिए ताकी काम सुरु गराऊ भनेर यो एउटा पार्ट टाइम जब नै हो दिनको एक घन्टा मात्र दिनमा मात्र २ जना जोइन गराउनु भयो तपाइको रिफर आइडी बाट भने त्यो नै काफी छ आज भोलि भन्दै जादा हामीले आफ्नो एउटा छुट्टै टिम लाइ लिएर अधि बढाउँन सक्छौ मैले आज चैमक्यास खोलेको २५ दिन हुदै छ ५०० डलर निकाली सकेको छु तर धेरै दुख ले निकाले इन्डिया बाट किन कि म अहिले साउदी मा छु अब इन्डिया बाएक अन्य देश हरुमा जुन २०-२०१६ बाट लन्च हुदै छ तेस पछि भने हामीलाई सजिलो हुनेछ | पैसा निकाल्न रिचार्ज गर्न अन्य सपिंग महल बाट सप्पिंग गर्न को लागि,

यो माथिको सब्द हरु लाइ ध्यान दिएर पढ्नुस र तपाइलाई पनि चैमक्यास मन पर्यो र काम गर्ने सोच आयो भने यहाँ तल दिएको लिंक मा  क्लिक गर्नु होस्  | How to install Champ cash Please click here Then Put In the refer I’D : 4095576

अब चैमक्यास मा जोइन त् हुनु भयो $1.00 पनि पाउनु भयो तर बाकि डलर पाउनको निम्ति हामीले के-के काम गर्नु पर्ने हुन्छ आज म तापलाई कम्प्लेट तरिका बताउने छु यो पोस्ट मा ,

१ . अब हजुर ले एउटा टिम बनाउनको निम्ति सोच्नु होस् ताकी मैले कसरि अब डलर लगाएत्  आफ्नो एउटा टिम बनाउने तेस्को लागि तपाई ले आफ्नो साथि भाइ हरुलाई चैमक्यास को बारेमा भन्नुस आफ्नो गाउ छर छिमेक मा भन्नुस भन्नुहोस तपाई एदी कुनै पत्र पत्रिकामा काम गर्नु हुन्छ भने आफुले चैमक्यास को बारेमा लेख्नुस र हाट हजार मा लगेर तासिदिनुस ,

नोट. > तर लेख्दा खेरि मिलाएर लेख्नुस सिदा चैमक्यास को बारेमा भन्दा आज भोलि मान्छे हरुले उल्लु या फट्या बोल्यो भन्छन झट्ट विश्वास नगर्न सक्छ तपाइले लेख्दा अब घरमा बसी बसी महिना को १०,००० देखि माथि कमाउन चाहनु हुन्छ भने हामीलाई यो नम्बर मा सम्पर्क गर्नु होस् भनेर लेख्नुस यो गर्नाले जो कोहिले पनि पढी सके पछि तपाइलाई सम्पर्क गर्ने कोसिस गर्छन तपाई लाइ जब कल आउछ अनि तेस बेला तपाइको पाइक पर्ने ठाउ छन् भने गएर भेटेर सबै भन्नुस छैन भने एउटा टाइम दिनुस बिहि बार या कुनै दिन त्यो दिम्म सम्म अन्य साथि भाइ हरु पनि हुन्छन सबैलाई एकै ठाउमा राखेर भन्नुस चैमक्यास र आफुले काम गरिरहेको कुरा सबै देखाउनुस र त्यो बेला उहा हरु जोइन हुन् चाहनु भयो भने उति बेलानै उहा हरु लाइ जोइन गराउनुस र काम गर्ने तरिका सिकाउनुस  |

२. अब केहि दिन पछि  Income junction Plans, आउदै छन् एस्को बारेमा भन्नु होस् Facebook मा भएको साथि भाइ हरुलाई चैमक्यास को बारेमा भन्नु हो भन्दा केहि अलिक डिटेल मा भन्नुस निर्धक्क भएर ताकी बुझ्नेले किलेर बुझ्न सकोस ,

अब एसरी पढेर दिन को तपाई संग १० जना अनि तपाइले चिनजान भएको बेक्ती साथि भाइ ५ जना जोइन हुनु भयो भने टोटल जोइनिंग १५ जना हुन्छ र तपाइले Facebook Youtube मा पोस्ट गर्दा आउनेको संख्या ५ भयो भने जम्मा २० जोइन दिनमा हुने गर्छ अब हेर्नुस २० जोइन मा कत्ति बुझ्ने आउलान कत्ति नबुझ्ने मानु जम्मा २० जना बाट ५ जनाले एक दिन मा चैमक्यास कम्प्लेटगर्यो भने महिनामा १५० जना जोइन हुनेछ अब ६ महिनामा तपाइको टोटल जोइनिंग १,००० जना हुनेछ अब तपाई संग एउटा गजब को टिम भन्ने छ अब सोच्नुस एक हजार जनाको टिम को मुनि लाखौ आउने छन् हेर्नुस कमाइ कति हुन्छ अब मात्र केहि दिन बाकी छ Income junction plans Lunch हुनलाई तपाई ले एसरी आफ्नो जोइनिंग बढाउँन सक्नु हुनेछ धन्यबाद |

यो माथिको टिप्सपढी सके पछि तपाइको मन मा कुनै जिज्ञाशा कुनै सल्लाह सुझाब छन् भने मलाई सिदा Whats shop Number +966-590804731 मा सोध्न सक्नु हुनेछ या सिदा कम्मेन्ट गर्न सक्नु हुनेछ एदी तपाई हामी संग Facebook मा जोइन हुन् चाहनु हुन्छ भने यहाँ तल क्लिक गर्नु होला |

Dear Santosh

एदी तपाई संग अन्य कम्प्युटर समन्धी कुनै पनि समस्या छन् भने हामीलाई निर्धक्क भएर भन्नु होस् या हामीलाई E-mail : tamangsantosh088@gmail.com मा मेल गर्नु होस हामी १ घन्टा भित्र तपाइको जवाफ को रिपल्य दिने छौ साथमा समस्या को हाल गरि दिने छौ धन्यबाद |

लेखक सन्तोष तामां My Nick Name : Santosh Tamang > Designation ( Planning chef )  By www.npcomputercourse.com,

Thank you all,

सम्बन्धित


+ View All News