के तपाई आफ्नो Android मोबाइल बाट फ्री मा पैसा कमाउन चाहनु हुन्छ त्यो पनि महिनाको ५०० डलर देखि मात्र १५ दिन को जब ले सधै तपाइलाई आम्दामी दिने छ |

Written By : www.npcomputercourse.com Published on 2016-06-07
url

नमस्ते सबै मित्र हरुमा जो जस्ले मलाई सन्तोष लामा भनेर चिन्नु हुन्छ उहा हरुको लागि हिर्दय देखिनै नमस्कार अनि ढोक. र जसले मेरो नाम अनि काम मात्र देख्नु भएको छ उहा हरुको लागि पनि १० औला जोडी नमस्कार.

आज मैले तपाई हरु माझ एउटा पैसा कमाउने उपाए लिएयेर आएको छु | जुन मैले कमाएर झिकी पनि सकेको छु | विश्वास नहोला एस्तो भन्दा तर म जुन पोस्ट गर्छु त्यो मेरो बिज्ञापन को लागि गर्दिन मलाई केहि फाइदा छैन यहाँ पोस्ट गर्दा कुनै aedsn राखेर पैसा कमाउने मा म पर्दिन तेसैले जे हुन्छ म सिदा भन्ने र सिकाउने गर्छु जुन मेरो माइन्ड मा आउने गर्छ | तपाई हामि कस्लाई रहर हुदैन घरमा बसी बसी पैसा कमाउन को लागि सबैलाई रहर हुन्छ र रहर यो हुदैन कि प्रदेश मा बसेर आफ्नो परिवार बाट टाडा हुनु तर के गर्नु हाम्रो बाध्यता नै येस्तई छ | हाम्रो मात्र नभनौ आज म Abroad मा छु यहाँ सबैलाई उस्तै देख्छु | के धनि देश भयो भन्दै मा सबैको घरमा पैसा हुन्छ भन्ने हुदैन तेसैले पनि हामि कमाउन तिर लाग्छौ | र हाम्रो बाध्यता पनि हो तेही बाध्यता लाइ केहि सहज बनाउन आज म यो टिप्स पोस्ट गर्दै छु | हिजको दुनियामा केहि थिएन Technology केहि मात्रामा थियो र पनि संसार चलेकै थियो तर आज Technology ले केहि हद सम्म पार गरेर कत्ति फाइदा बनाएको छ कत्ति घाटा पनि तर आज म फाइदा को कुरा गर्दै छु | आज भोलिको दुनिया मा साएदनै कमै होला Android मोबाइल नहुने बेक्ती हरु, तेसैले पनि यो पोस्ट गर्नुको मजानै बेक्लई छ | इंडिया ले एउटा एस्तो कम्पनी लन्च गरेको छ | जहाँ तपाई Android मोबाइल बाट घरमा बसी बसी मासिक या डेली रुपमा पैसा कमाउन सक्नु हुन्छ धेरैत म भन्दिन तर तपाइले मात्र १५ मेहनत गर्नु भयो र बाकि दिन हरुमा १ घन्टा मात्र टाइम दिनु भयो भने सम्झिनुस कि तपाइको पार्ट टाइम जब सुरु भयो भनेर तपाइले आम्दामी $500 Dolor देखि माथिनै कमाउन हुनेछ हरेक महिना न कुनैवेब साइट चलाउने झन्झट न कुनै पैसा तिरेर किन्नु पर्ने पर्ने झन्झट एक दमै फ्री मा तपाइले पाउन सक्नु हुनेछ यो एप्लिकेसन | आउनुस म आज तपाइलाई एक एक तरिका बताउने छु यहा मेरो chart हेर्नुस Method (Invite & Earn)

Design chart by santosh

हजुर ले यो माथिको chart हेरी सक्नु भएको छ यो एउटा बिजेनस चार्ट हो साएद हजुर हरुले बुझी सक्नु भएको छ यो एप्लिकेसन को पोलिसी भनेकै एउटा सारै मजाको छ | त्यो केहो भने हजुर  को बिजनेस दिन २ गुणा रात चौगुणा भएर अगाडी बढ्ने छ तर मात्र १ घन्टा टाइम दिएर हेर्नुस टाइम कसरि दिने तपाई ले सबै  champcash को रुल्स flow गरि सक्नु भए पछि हामि आफै तपाईलाई कल गर्ने छौ या Whatsapp मा Joining गराएर तपाइलाई तालिम पनि दिने छौ | अझ सजिलो हुनेछ बुझ्नु मा तपाइँ हरुलाई, अब तपाइले यो एप्लिकेसन डाउनलोड गर्नु पर्ने हुन्छ यहाँ तल डाउनलोड इमेज मा क्लिक गरि एप्लिकेसन डाउनलोड गर्नु होस्  |

Note: या फिर हजुर ले कम्प्युटर मा डाउनलोड गरेर मोबाइल मा लानुस या फिर मोबाइल बाट हाम्रो वेब खोलि डाउनलोड गर्नुस हामी लिंक बाहिर Facebook मा पनि राखी दिने छौ धेरै गारो भयो डाउनलोड गर्ने भने मलाई .  Whatsapp Number ९६६-५९०८०४७३१ 966-590804731 मा एड गरि सुझाब गराई दिनु होला म डाउनलोड लिन दिने छु |

1212527-0-contentbutton

अब हजुर ले  डाउनलोड गरि सक्नु भए पछि इस्टल गर्नु होस् आफ्नो मोबाइल मा र इस्टल गरि सके पछि हजुर लाइ त्यहा २ ओटा अप्सन देखाएको हुनेछ तेस्मा यहाँ तल चित्र मा रेड कलर मा हात ले जड पट्टि देखाएको छ तेस्मा तपाइले क्लिक गर्नु होस |

1

अब हजुर ले Sing up with chamcash मा क्लिक गरि भित्र जानु भए पछि त्यहाँ एसरी डिटेल या खाता खोल्नुहोस|

13401193_1892303770996424_1937488168_n

अब माथिको चित्र हेरी हाल्नु भयो त्यहाँ Sponsor ID माग्न सक्छ हजुर ले यो ID लगाउनु होस् ,    4095576 

धन्यबाद छ हजुर लाइ अब तपाइले Champcash कम्प्लेट इस्टल गरि सक्नु भएको छ फेरी पनि धेरै-धेरै धन्यबाद दिन चाहन्छु तपाइलाई ,

13349172_1892318404328294_1705869052_n13414729_1892318377661630_509141486_n

सम्बन्धित


+ View All News