के हजुर साउदी मा हुन् हुन्छ अनि केहि दिन एता बाट तपाइको मोबाइल मा Messenger या IMO Viber मा कल भएको छैन तेसी हो भने यहाँ हेर्नुस कसरि कल गर्ने बनाउन सकिन्छ

Written By : www.npcomputercourse.com Published on 2016-05-10
Design By Santosh tamang

नमस्ते अनि आरामै हुन्छ पक्कै पनि आरामै हुन् हुन्छ होला म पनि एक दमै ठिक छु |  तपाई हरुको माया र आशिर्बाद ले आज सम्म सकुसल नै छु | आज मैले लिएर आएको को टिप्स रहेको छ हालै मात्र साउदी मा या अन्य देश हरुमा भएको Messenger, IMO, Viber , Block कसरि भयो किन कल हुदैन एस्मा तपाई हामीले सोच्नु पर्ने बेला भएको छ | तर हामीले सोचेर मात्र के गर्ने कुनै कुरा हरु हामीले सोचेर मात्र बस्न सक्छौ तेस्लाई सदुपयोग गर्न सक्दैनौ | आउनुस आज हामीले तपाइलाई जुन देश बाट जे ब्लक गरे पनि तपाइले आरामले कुरा गर्नुसक्नु हुनेछ  मैले केहि महिना पहिला VPN को बारेमा बताएको थिए र आज पनि तेही VPN को बारेमा बताउदै छु तपाई हामीलाई थाहा छ VPN को काम केहो भनेर म यहाँ धेरै भन्न चाहदिन ता कि धेरैको समस्या म कहाँ आएको छ तेसैले म सिदा टिप्स तिर लाग्न चाहन्छु अब आउनुस हामीले कसरि Messenger या IMO Viber मा कुरा गर्न सकिन्छ म तपाइलाई सजिलो तरिका बताउदै छु | कत्ति साथी भाइ हरुलाई कम्मेन्ट मा बताए तर कत्तिले जान्नु भयो कत्तिले जान्नु भएन तेसैले मैले पोस्ट दिन बाध्य भए एस्ता कयौ नेपाली छन् जस्ले मात्र मोबाइल चलाउन जान्नु भएको छ | तर समस्या केहो तेस्लाई बनाउन र हल गर्न जान्नु भएको छैन आउनुस आज म तपाइलाई सिदा सरल तरिका बताउने छु |

सबै भन्दा पहिला तपाइको मोबाइल Android हुन् जरुरि छ | तेस पछि तपाइको मोबाइल Root छ भने झनै सजिलो भयो छैन भने पनि केहि छैन नआतिनुस तपाइले बनाउन सक्नु हुनेछ | अब तपाइले यहाँ एउटा SuperVPN Application डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि मैले लिंक यहाँ दिएको छु आउनुस यहाँ क्लिक गरि डाउनलोड गर्नु होस् मोबाइल मा |

  • अब हजुर ले आफ्नो मोबाइल मा इस्टल गरि सके पछि त्यहाँ Continue भनेर देखाएको हुन्छ तेस्मा क्लिक गर्नुस For Example See This Image,

Post-2

  • अब हजुर ले माथि क्लिक गरि सक्नु भए पछि त्यहाँ अर्को एउटा Box खुल्ने छ | त्यहाँ हजुर लाई फेरी Connected भनेर देखाएको हुन्छ त्यहाँ क्लिक गर्नुहो गर्न साथ त्यहाँ एउटा Dialog Box खुल्ने छ तेस्मा हजुर ले तल पट्टि I trust This Application भनेर त्यहाँ एउटा कोठा देखाएको हुन्छ तेस्मा क्लिक गर्नुस अनि टिक मार्क लगाउनुस अब तपाइको काम सकियो माथि एउटा चाबीको चिन्न देखाएको हुन्छ तेस्मा आतिनु पर्दैन अब आराम ले तपाइले पहिला जसरि नै सबै Application हरु चलाउन सक्नु हुनेछ |
  • Post 1Post - 3

धन्यबाद तपाई सफल हुनु भएको छ | तेस्मा म एक दमै खुसि छु एदी कही कतै भुल्नु भयो या मैले देखाएको अप्सन मा गलत आयो तपाइकोमा भने Please any time contact me म तपाइलाई जति बेला पनि सहयोग गर्न सक्छु बाकी अन्य पोस्ट हरु पनि हेर्दै गर्नु होला हस्त धन्यबाद एदी तपाई लाइ हाम्रो पोस्ट सहि लाग्छ भने हामीलाई सुझाब दिनको लागि यहाँ तल Facebook मा क्लिक गरि एड गर्नु होस र तपाइको जिज्ञासा राखी दिनु होस हामी सहज रुपमा जवाब दिने छौ  |

सम्बन्धित


+ View All News