के हजुर ले Windows 8 [100 Keyboard Shortcuts] हेर्नु भयोत

Written By : www.npcomputercourse.com Published on 2013-04-23

नमस्ते है मित्र हरु हजुर को लागि हामीले आज 100 Keyboard Shortcuts for Windows 8 को लिंक लिएर आएको छु कति साथी हरुले हामीलाई sms मार्फत भन्दै हुन हुन्थ्यो Windows 8 को बारेमा पनि लेख्नुं भनेर तर हामि विस्तार लेख्दै जाने छु तेस्को पनि आज मैले तेही windows 8 को Keyboard Shortcuts लिंक लिएर आएको छु हेर्नु होला एती  धेरै सट कट हजुर ले साएद पाएको थिएन पनि होला यो भन्दा केहि दिन आगाडी को पोस्ट मा पनि मैले लिएर आएको थिए त्यो थियो windows 7 र windows Xp ko लागि तर आज हामीले मात्र windows 8 को सट कट लिंक लिएर आएको छु 
माइस्थान कम्प्युटर कोर्स मा क्लिक गरि हेर्नु होला  आगामी दिन हरुमा हामि एस सिस्टम को नया अपडेट दिदै जाने छु तेस्को लागि हजुर ले हामि लाइ साथ दिनु होला धन्यबाद

सम्बन्धित


+ View All News