how to create your Birthday Song कसरि तपाई आफ्नो जन्मदिनको शुभ-कामना Song बनाउन सक्नु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2016-04-23
Sabita Sis

नमस्ते सम्पूर्ण इस्ट मित्र अनि साथि भाइ हरु सबैलाई हिर्दय देखिनै नमस्कार भन्न चाहन्छु | आउनुस आज को टिप्स तिर लागौ आज मैले लिएर आएको टिप्स रहेको छ कि तपाइले अरुकसैसाथि या आत्मीय मित्र लाइ खुसि पार्नको निम्ति उसको जन्मदिन मा के उपहार दिनु भएको छ हुनेलेत् होटल मा लगेर पार्टी देला नहुनेले धेरै गारो हुन्छ तर म ठान्दिन कि शुभ-कामना दिनलाई होटल मा लगेर पार्टी नै गर्नु पर्छ भन्ने मन बाट सम्झिए र उसको नाम मा गित गाए पनि हुन्छ मेरो सोचाइ मा, तेसैले आउनुस आज म तपाइलाई सिकाउदै छु  कुनै पनि साथी भाइको जन्म दिन आयो भने उहाको नाम मा कसरि जन्मदिन को Song बनाउने ,

मैले यहाँ एउटा जानकारी दिए आज मेरो दिदि सबिता अधिकारी को जन्मदिन परेको हुदा उहाको जन्मदिन को उपक्ष्यमा मैले यो टिप्स दिएको छु तपाई हरु माझ मेरो दिदि एन.पि कम्प्युटर कोर्ष को अभिन्न अंग हुन् हुन्छ उहाको साथ् र सहयोग हमेशा रही रहोस जति आज को दिनमा माया र इस्नेहा दिनु भएको छ भोलि को दिनमा त्यो भन्दा बढी होस् र हजुर लाई म लगाएत सम्पूर्ण एन.पि कम्प्युटर कोर्ष डटकम को तर्फ बाट जन्मदिन को लाखौ लाख शुभ-कामना छ दिदि हजुर लाई .

अब म आज को टिप्स तिर लाग्न चाहन्छु आउनुस कसरि बनाउन सकिन्छ जन्मदिन को शुभ-कामना Song

  • सबै भन्दा पहिल तपाई यो लिंक मा क्लिक गरि भित्र जानुस,
  • अब हजुर ले त्यहाँ धेरै A,B.C.D.E.F एसरी देख्नु हुनेछ हजुर ले त्यहाँ बाट नाम पनि खोज्न सक्नु हुन्छ त्यो भन्दा सजिलो तपाई मास्तिर पट्टिको Search Box मा क्लिक गरि त्यहाँ नाम लगाउनुस जस्तै मैले मेरो दिदि को नाम लगाएको छु [ Sabita ]

Frist

  • हजुर ले नाम लगाई सक्नु भए कि बोर्ड बाट इन्टर दबाई दिनुस अब हजुर को त्यहाँ नया Windows खुल्ने छ यहाँ तपाइले देख्नु हुनेछ एउटा फाइल जुन तपाइले Search गर्नु भएको परिमाण यहाँ देखिने छ तेस्मा पनि तपाइले कुन नाम मा Search गर्नु भएको छ तेस्मा Read  या Blow चिन्न देखिने छ उदहारण को लागि चित्र हेर्नु होस्,

Second

४, अब हजुर ले तेस माथिको नाम मा क्लिक गरि सक पछि हजुर ले त्यहाँ तेही नाम को देखिने छ जुन हजुर ए अगी Search  गर्नु भएको थियो अब हजुर लाई कुन पर्छ तेसैमा क्लिक गरि सुन्नुस अनि डाउनलोड गरि जस्लाई तपाई शुभ-कामना दिन चाहनु हुन्छ उहालाई दिनुस

Third

कस्तो लाग्यो मेरो तरिका सहि लागेमा या कुनै पनि जानकारी सुझाब दिन चाहनु भएमा मलाई Email गर्नु होला र म भोलि ठिक ५:१८ मा दुबई आउदै छु एदी तपाई हरु त्यहाँ मिल्न चाहनु हुन्छ भने पनि मलाई Email मा जानकारी गराउनुसक्नु हुन्छ  म मात्र ५ दिन को लागि साउदी बाट दुबई आउदै छु ,

कम्प्युटर समन्धी  कुनै समस्या मा हुन् हुन्छ या काम गर्दा गर्दै तपाइलाई कुनै समस्या आउछ भने मलाई सिदा सम्पर्क गर्नु होला

Email- Tamangsantosh088@gmail.com         Mobile    –    +966-590804731

सम्बन्धित


+ View All News