How to Know who is watching Your Facebook Profile अब तपाई आफै हेर्नुस कस्ले तपाइको प्रोफ्राइल हेर्दै छ भनेर

Written By : www.npcomputercourse.com Published on 2016-04-22
Design Of Frist

नमस्ते आज मैले तपाई हरु माझ एउटा रमाइलो टिप्स लिएर आएको छु | पक्कै पनि खुसि हुनु हुनेछ Facebook कत्तिको चलाउनु हुन्छ पक्कै पनि तपाई हरु Facebook चलाउनु हुन्छ म पनि चलाउछु तर म भन्दा कयौ गुणा तपाई हरु चलाउनु हुन्छ मलाई थाहा छ | आज तपाई हरुको लागि एउटा रमाइलो टिप्स लिएर आएको छु Facebook मा कसले Visit गर्यो या तपाइको Profile मा भर्खरै मात्र कस्ले कुन ब्यक्ति ले Visit गर्यो तपाइले थाहा पाउनु हुनेछ | केहि दिन पहिला धेरै जना ले पोस्ट गरेको देखेको थिए तर सबै गलत थियो एस्को मतलब  मैले गरेको पोस्ट सहि छ | भन्न खोजेको छैन मैले जुन पोस्ट गर्छु पहिला आफुले गरिसकेर मात्र तपाई हरुलाइ सिखाउछु | तेसैले ढुक्क भएर निर्धक्क भएर फलोव गर्दा हुन्छ | हामी लाइ पैसा कमाउनु  छैन र हामीले कुनै फाइदा लिनको निम्ति यो वेब खोलेका पनि हैनौ बस तपाई हरुलाई सुबिधा दिनको निम्ति म अनि मेरो दिदि सबिता अधिकारी ले माइन्ड रेडी गरि खोलेका छौ तेसैले तपाई हरु नआतिनुस कि हामीलाई के फाइदा हुन्छ एसरी भनेर हामीलाई फाइदा भनेको तपाईहरु लाइ चिनजान गर्नु हो तपाई हरुको सुख अनि दुख मा साथ् दिनु हो कत्ति पय ब्यक्ति हरु पढेर पनि अनपड भै बसेका छन् उहाहरुको लागि चुनौती हो तेसैले हामी जानेको कुरा सिकाउने गर्छौ र भबिस्य मा हामीले एउटा ठुलो कम्प्युटर मार्केट नै खोल्ने सोच बनाएका पनि छौ | साथ् तपाई हरुको हिम्मत हाम्रो |

आउनुस आज को टिप्स तिर लम्काउन चाहन्छु तपाइलाई थाहा छ Facebook Flat को बारेमा एही Extensions हों जुन तपाइको Facebook माकस्ले भर्खरै मात्र हेरी रहेको छ भनेर थाहा पाउनको लागि

तपाइले सबै भन्दा पहिला Facebook Flat मा जानकोलागिमा यहाँ क्लिक गरि भित्र आउनुहोस्,

र तपाइले अब ADDED TO Chrome  मा क्लिक गरि इस्टल गर्नु होस् अब इस्टल गरि सके पछि आफै तपाइको Google मा सेट भै सकेको हुन्छ अब तपाइले आफ्नो Facebook खोल्नुस र  Facebook मा केहि चेन्ज देख्नु हुनेछ यो चेन्ज Facebook Flat को कमाल हो नआतिनुस अब तपाइले कस्ले भर्खरै मात्र मेरो वाल हेर्दै छ भन्ने थाहा पाउनको लागि Profile Visitor मा क्लिक गर्नु होस् जस्तै यहाँ चित्र हेर्नु होस् ,

Design Of Frist

सम्बन्धित


+ View All News