How to Live Video Facebook Profile On your Android Mobile के तपाई पनि Facebook बाट भिडियो लाइभ गर्न चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2016-04-21
Design Of Nepali

नमस्ते आरामै हुन् हुन्छ पक्कैपनि आरामै हुन् हुन्छ होला भन्ने कामना गरेको छु | हेर्नुस न समय नै मिल्दैन हरेक दिनमा एउटा पोस्ट दिन्छु भनेर बाहिर फिल मा निस्किए तर कहीले केको समस्या कहिले केको समस्या हुन्छ | तपाई हरु माझ आउने चाहना हुदा हुदै पनि समय ले साथ् नदिदा मनमा चोट लागेर आउछ | र एउटा जानकारी पनि गराउन चाहन्छु म हाल साउदी मा छु तपाई हरु सबैलाई थाहा भएकै कुरा हो | अब आउनुस तपाइलाई म आज को टिप्स तिर ध्यान आकर्सित गराउन चाहन्छु |

सबैको चाहना हुन्छ आफुले कुनै पनि प्रोग्राम भिडियो गरि रहेको छ भने तेस्लाई सिदा देश विदेश मा भएको इस्ट मित्र मान्य जन्य साथि भाइ हरुलाई देखाऊन त्यो पनि सिदा जस्ता को तस्तै लाइभ भिडियो आज भोलि Android मोबाइल नहुने र Facebook page नचलाउने कमै मात्रामा भेटिन्छ | र तपाई हरु कत्तिलाई थाहा नहुन पनि सक्छ कि Facebook Page बाट तपाइले कुनै पनि कुरा सिदा लाइभ गराउन सक्नु हुनेछ | बिस्वास लागेन होला मैले भन्दा हजुर लाइ म देखाउछु | यहाँ हेर्नुस बिसेष गरि न्युज रिपोटर हरुलाई काम आउन सक्छ ध्यान दिएर हेर्नुस

1, सबै भन्दा पहिला तपाइले आफ्नो मोबाइल मा एउटा Facebook Page App डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि मैले लिंक यहाँ दिएको छु | तर Page app मात्र डाउनलोड गरेर हुदैन Facebook page हुन् पनि जरुरि छ तेसैले एदी तपाई लाइ Page Create गर्न आउदैन भने मलाई Facebook या Email गर्दा हुन्छ म तरिका दिने छु  |

2, अब हजुर ले डाउनलोड गरि सक्नु भए पछि इस्टल गर्नुस आज भोलि एप्लिकेसन इस्टल गर्न सबैलाई आउछ Install गर्नुहोस अनि तपाइले तेस्लाई Open गर्नुस र आफ्नो Facebook page मा जानुहोस |

3, अब तपाइले कसरि लाइभ गर्नसक्नु हुन्छ यहाँ मैले तल चित्र मा एउटा Rew ero  दिएको छु यो सेम तपाइकोमा देखिने छ तेस्मा क्लिक गर्नु होस् |

Frist

4, र अब तपाइले क्लिक गरि सके पछि हजुर ले लाइभ गर्न खोज्नु भएको भिडियो को नाम के दिनु हुन्छ जस्तै मैले यहाँ तल चित्र मा दिएको छु तेसरी नाम दिनुस अनि सिदा Go Live मा क्लिक गर्दिनुस अब गएर आफ्नो Facebook Page मा हेर्नुस तपाइले लाइभ  गरेको भिडियो सिदा page मा देखिने छ |

Second

सम्बन्धित


+ View All News