How to Mistakes Delete File Restore For Mobile झुक्किएर मोबाइल बाट डिलेट भएको फाइल कसरि लिन सकिन्छ

Written By : www.npcomputercourse.com Published on 2016-04-21
My Post By Santosh

धेरै दिन को समय पछि केहि टाइम लाई सदुपयोग गर्दै अनि हल्का बचेको समय लाइ तपाई हरु माझ पस्किदै आज मैले तपाई हरु माझ एउटा मोबाइल टिप्स लिएर हाजिर भएको छु | त्यो केहो भने Recycle Bin तपाई हामीलाई एस्को बारेमा थाहा नै छ यो कम्प्युटर अथवा Windows Operating System  मा हुने गर्छ एस्को काम केहो भन्दा तपाई हरु ले कुनै पनि फाइल लाइ डिलेट गर्नु भयो र अचानक झुक्किएर कहिले काही धेरै Importation फाइल हरु डिलेट हुने गर्छ र तेस्लाई रिटन लिन हामीले Recycle Bin लाइ सम्झिनु पर्छ हो तेही Recycle Bin आज मोबाइल मा देखाउन खोज्दै छु पुरा पोस्ट हेर्नु होला मेरो नाम सन्तोष लामा धेरैले चिन्नु हुन्छ म आफुले जानेको या बुझेको सब्द हरु मात्र पोस्ट गर्ने गर्छु कुनैको कपि  पेस्ट भने गर्ने गर्दिन तेसैले जति बुझ्नु हुन्छ एदी मैले गरेको पोस्ट हरु मा कुनै नबुझेको सब्द हरु छन् भने २४ शै घण्टा तपाईले मलाई Email गर्न सक्नु हुने छ Email पोस्ट को सबै भन्दा मुनि दिएको छ |

  • सबै भन्दा पहिला तपाइले आफ्नो मोबाइल मा एउटा एप्लिकेसन डाउनलोड गर्नु पर्ने हुन्छ नआतिनुस तपाइलाई मैले एप्लिकेसन को लिंक दिएको छु यहाँ क्लिक गरि डाउनलोड गर्नु होस् |

Frist

  • अब डाउनलोड गरि सके पछि हजुर ले आफ्नो मोबाइल मा Open गर्नुहोस् Open गरि सके पछि हजुर ले, Setting मा Click गर्नु होस् तेस पछि हजुर ले Auto Clean मा क्लिक गर्नुस यहाँ सोधिएको छ | तपाइले डिलेट गरेको फाइल कति दिन सम्म राख्नु हुन्छ या कति दिन सम्म होस् भन्ने चाहनु हुन्छ मैले यहाँ 1 week राखेको छु तपाइले जति पनि राख्न सक्नु हुन्छ |

Second

  • अब हजुर ले मोबाइल को ग्यालरी मा गएर कुनै पनि इमेज या भिडियो डिलेट गर्नु होस् अनि तेस पछि फेरी Dumpster Image & Video Restore एप्लिकेसन लाइ Open गर्नु होस् र तयह तपाइले देख्नु हुने छ | अगी तपाइले डिलेट गर्नु भएको समान अब तपाइले एस्लाई फेरी Restore गर्न चाहनु हुन्छ भने तल ३ ओटा बटम छ Restore, Delete, Share अब तपाइको इच्छा तपाई पुन तेही फोटो या डिलेट भएको कुनै पनि समान लाइ रिटन लिन चाहनु हुन्छ भने Restore मा क्लिक गरि लिन सक्नु हुनेछ |

Therd

धन्यबाद तपाइलाई यो टिप्स कस्तो लाग्यो एदी मन परेमा या नपरेमा मलाई सुझाब र सल्लाह दिन नभुल्नु होला

My Email – tamangsantosh088@gmail.com – My Mobile – +966-590804731

                                                             Thank you

सम्बन्धित


+ View All News