how to create Mobile Ring Tong for your name के तपाई आफ्नो नाम को Ring Ton बनाउन चाहनु हुन्छ

Written By : www.npcomputercourse.com Published on 2016-04-20
This Image Nit Copy Pest

नमस्ते धेरै दिन को समय पछि फेरी म तपाई हरु सामु केहि टिप्स हरु दिन आइ सकेको छु | फटा फट म केहि दिन तपाई हरु लाई टिप्स दिने छु धेरै समय पहिला मलाई केहि साथी  भाइ हरुले सोध्दै हुन् हुन्थ्यो कि आफ्नो नाम को Ring Ton कसरि बनाउन सकिन्छ या हामीले के कसरि हासिल गर्न सकिन्छ भनेर, तर  मैले उहाहरुलाई  केहि जवाब दिन सकिन र आफुले गर्न नभ्याउने कुरामा हुन्छ भनेर आश देखाउन मन पनि लाग्दैन तेसैले मैले केहि भनिन आज याद आयो टिप्स अर्कै दिन खोजेको थिए तर तेस्लाई भोलि दिउला आज भने उहा, कहाँ हुन् हुन्छ मलाई थाहा छैन तर मैले उहाको सम्झना शोरुप र तपाई हरु लाइ पनि मन पर्छ होलाभन्ने हेतुले यो टिप्स लाई प्रायेटी दिएको छु | आशा छ मन पराउनु  हुने छ | तपाई हामीलाई धेरैको शोक हुन्छ कि आफ्नो नाम को Ring ton बज्न पाए हुन्थ्यो कत्ति अरुको गित हरु राख्नु यो सोचाइ म मा पनि आउछ र म आफैले पनि राखेको छु | तेसैले तपाई हरु पनि आफ्नो मोबाइल मा आफ्नो Name को Ring Ton बनाउन चाहनु हुन्छ भने यहाँ तल लिंक मा क्लिक गर्नुस या फेरी हजुर ले Google मा गएर fdmr Type गरि Spec गरि तपाइको नाम लगाउनु होस्  जस्तै यहाँ एउटा बोर्डर बनाएको छु हेर्नुस ,

Google Task bar
fdnr Santosh

अब यहाँ तल को चित्र हेर्नुहोस्  ,

Frist Image

माथिको चित्र हेरी सक्नु भएपछि हजुर को नाम हरु देखिने छन् जुन तपाइले सर्च गर्नु भएको छ | अब तेस्मा क्लिक गरि अर्को अप्सन मा जानुस र हल्का तल माउस इस्क्रोल सार्नुस अनि डाउनलोड मा क्लिक गर्नु होस्  यहाँ चित्र पनि हेर्नु होस्  ,

Second

अब तपाई अन्तिम मा आइसक्नु भएको अब अडियो सुन्नुस अनि मन पर्छ भने Right Click गरि डाउनलोड गर्नु होस्

Trurd

धन्यबाद तपाई यो काम मा सफल हुनु भएको छ  | यो एउटा रमाइलो गर्ने हरुको लागि सहि छ | धेरैलाई मेरो Ring ton बनाईदिनुस भन्नु भन्दा यो अलिक छिटो र छरितो छ | धन्यबाद

एदी तपाई हरु अन्य कुनै पनि कम्प्युटर या कुनै मोबाइल समन्धी समस्या मा परेर अलमल्ल मा हुन् हुन्छ भने मलाई जति बा पनि सम्झिन सक्नु हुनेछ म तपाइलाई सहयोग गर्ने छु  | My Email – tamangsantosh088@gmail.com

My Mobile – +966-590804731

Thank you

सम्बन्धित


+ View All News