कसरि Mobile मा Connected भएको WI-FI को Password पत्ता लगाउने यहाँ हेर्नुस जानकारी

Written By : www.npcomputercourse.com Published on 2016-03-16
please +966-590804731

नमस्ते के छ आरामै हुन् हुन्छ पक्कै पनि आरामै हुन् हुन्छ होला एदी दुख बिराम भएको आफ्नो जाच हरु पनि गराउनु होला आज मैले दिनहु जसो एउटा पोस्ट दिने गर्छु कम्मेन्ट मा भएको सब्द हरुलाई मध्यनजर गर्दै आज पनि कम्मेन्ट मा मैले केहि जटिल प्रश्न हरु देखि सकेको छु | आशा छ तपाई हरु धेरै जना को प्रश्न हुन् पनि सक्छ हुन् सक्छ हैन हो पनि किन भने मलाई धेरै जना साथी हरुले सोध्नु भएको थियो कि कसरि हामीले मोबाइल मा कन्नेट भएको WI-FI को Password पत्ता लगाउने भनेर कम्प्युटर मात मैले केहि समय पहिला पनि पोस्ट गरेको थिए तर तेती बेला २२०० जना साथि भाइ हरुले पोस्ट हेर्नु भयो धेरैले सुझाब सल्लाह पनि दिनु भयो धन्यबाद को पात्रो म बनेको थिए खुसि छु आज पनि यो पोस्ट ले तपाई हरुको मन मुटु लाइ जित्ने छ | तर एउटा बिमति गर्छु हाम्रो पोस्ट हरु कही कतै लगेर पोस्ट गर्नु भन्दा पहिला मलाई हामीलाई सोध्नु होला | अन्यथा नसोधी लादा खेरि हुन् आइ परेको बाधा हरुमा जवाब देहि हामी हुने छैनौ | किन मैले यो सब्द गरेको हु भने धेरै जना साथी भाइ हरुले हाम्रो पोस्ट लगेर बिधार्थी लाइ सम्म पढाउने गर्नु भएको छ | तर सिक्ष्या दिन नराम्रो हैन राम्रो हो तर कसैको लेख लाइ जस्ताको तस्तै लानु भने अलिक नरमाइलो लाग्ने सब्द हरु हुन् बुझी हाल्नु भयो होला कत्ति माइन्ड रेट्नु पर्छ लेख्न र बुझाउनु को लागि तपाई हरु पत्रकार भाइ बन्दु हरुलाई थाहा हुन्छः लेख्दा कत्ति सम्म को कुरा हरु सोच्नु पर्छ भनेर भै गो यो कुरालाई यहाँ नै राखी दिए अब म तपाईहरु लाई आज को  टिप्स तिर लम्काउन चाए | आज को टिप्स को हेडलाइन त् माथि पनि राखी सकेको छु फेरी पनि राख्दै छु | कसरि हामीले मोबाइल मा कन्नेट भएको WI-FI को पास्वोर्ड हेर्नेत आउनुस यहाँ तरिका म बताउछु हेर्दै जानुस

  • पहिला हजुर ले २ ओटा Software Download गर्नु पर्ने हुन्छ कुन होला भनेर नातिनुस म दिने छु लिंक तपाइलाई आफ्नै Saver मा लोड गरेर दिएको हुनेछु तपाई ले यहाँ तल मेरो तस्बिर मा क्लिक गरि त्यो दुइ ओटा Software लाइ डाउनलोड गर्नुस मोबाइल बाट या कम्प्युटर बाट गरेर मोबाइल मा पेस्ट गर्दा पनि हुन्छ 1 मा Root Checker लाइ पहिला Install गर्नुस २ मा Root Browser लाइ Install गर्नुस गरि सके पनि तपाइको मोबाइल मा Root Checker लाई खोल्नुस र यहाँ तल मैले चित्र दिएको छु २ ओटा root गर्दा कस्तो हुन्छ नगर्दा कस्तो हुन्छ म बताउने छु तपाई हरुलाई पहिला यो २ ओटा चित्र हेर्नु होस्

cropped-11694939_1760124987547637_8383050593261376849_n.jpg

हेरी सक्नु भएको छ र root पनि गर्नु भयो होला root गर्दा के हुन्छत् म तपाइलाई केहि कोइसन आफै राख्दै उत्तर पनि दिने गर्छु ताकी मलाई थाहा छ कि तपाई हरुको पछि मलाई अबस्य इ सब्द सोध्नु हुन्छ भनेर

प्रश्न न.१: root किन गर्नु पर्ने किन यो नगर्दा चाही हुन्नर जवाब

जवाब – तपाइले Root नगर्दा पनि हुन्छ तर सम्झिनुस तपाइले मोबाइल किन्नु भयो तर तपाइको मोबाइल एक दमै ढिला चलेको छ तपाई पसल मा जानु भयो त्यहाँ गएर भन्नु हुन्छ नया मोबाइल झन् फास होला भनेकोट ढिला भो किन पसल को जवाब आउछ एस्मा केहि समस्या हामी हेर्दिउला उसले हेर्छ मोबाइल तर के हेर्छ तपाई १० मिनेट मा आउनुस भन्दिन अब जनै पर्यो उसले मोबाइल मात्र हेर्छ तर केहि गर्दैन १० मिनेट मा पुग्नु भयो तपाई अनि भन्नु हुन्छ अब ठिक भयोकि नाइँ उसले भन्दिनछ एस्मा समस्या थियो यहिक गरि दिए ५० रुपिया चार्ज भनेर अब दिनै पर्यो उसले मागे पछि एसरी घाटा हुन्छ Root नगर्दा

प्रश्न न.२  Root गरे पछिको फाइदा के-के हुनत

जवाब  Root गरि सकेपछिको फाइदा भनेको धेरै छ पहिला फाइदा हो मोबाइल root गर्नु भन्दा अगी कम्पनी को अन्डर मा चलेको हुन्छ तर Root गरि सके पछि तपाइको अन्डर मा चलेको हुन्छ कम्पनी को अन्डर मा चल्दा केहि कहिले कुनै कुनै एप्लिकेसन इस्टल नहुने हुन्छ तर root गरि सके पछि तपाइले जे चाहनु भयो तेही हुन्छ अन्य धेरै फाइदा हुन्छ

माथिको २ ओटा प्रश्न हरुको जवाब पनि हेरी सक्नु भयो अब तपाइले बुझी हाल्नु भयो होला अब म टिप्स तिर कुदे तपाइले आफ्नो मोबाइल Root गरि सक्नु भएको छ अब हामि WI-FI को पास्वोर्ड हेर्ने तिर ललागिरहेका छौ  अब तपाइले खोल्नु पर्ने एप्लिकेसन भनेको Root Browser हो एस्लाई खोल्नुस अब तपाइले त्यहाँ Data मा क्लिक गर्नुहोस र त्यहाँ नया अप्सन खुले छ अब हजुर ले तेस अप्सन मा हल्का मुनि गएर misc खोज्नुस र त्यहाँ क्लिक गरि भित्र जानुस हजुर ले भित्र गइ सक्नु भए पछि WI-FI मा क्लिक गरि भित्र जानुस र अब त्यहाँ सबै भन्दा मुनि wpa_supplicant.cont  देख्नु हुनेछ तेस्मा क्लिक गरि तपाइले आफ्नो WIFI को नाम के छ तेस्को अथवा तपाई संग जति कन्नेट भएको थियो पहिला सबैको हेर्न सक्नु हुनेछ पस्वोर्ड मैले इमेज मात्र राखी दिएको छु चिन्न लगाएको छैन जान्नु भएन र बुझ्नु भएन भने मलाई सिदा सम्पर्क गर्नुस है

धन्यबाद तपाई हरु सबैलाई यो सानो भाइ सन्तोष ले गरि रहेको कम्प्युटर टिप्स हरु मार्फत दिएको जानकारी के लाग्छ कस्तो लाग्छ जवाब हरु दिदै जानु होला सुझाब हरु दिदै जानु होला तपाई हरुको सल्लाह सुझाब ले अरु केहि गर्न नसके पनि एउटा सच्चा ब्यक्ति भने अबस्य बन्ने छु | निर्धक्क भएर सुझाब अनि सल्लाह दिनु होला एदी कुनै पनि कम्प्युटर समन्धी काम या मोबाइल या प्रोजेक्ट मा काम गर्दै हुन् हुन्छ तर कुनै काम मा गएर अड्किनु भयो भने मलाई सम्झिनुस २४ शै घण्टा हाजिर हुनेछ Excel sheet MS Word Out look Aconex  Auto-cad कुनै पनि कुरामा अड्किनु भयो या तपाई नया पोजिसन चेन्ज गर्दै हुन् हुन्छ जस्तै HR-DOCUMENTS Control-and Hotel Management Security and Music Video मा समेत तपाई लाइ काम गर्न गारो भयो भने हेल्प र सम्झना र सहयोग को लागि मलाई सम्झिनुस मलाई कुनै फाइदा लुट्नु छैन मात्र सहयोग गरि दिने छु मनबता अनि नेपाली भएको नाता ले मलाई Facebook मा एड गर्न चाहनु हुन्छ भने यहाँ तल क्लिक गरि एड गर्नु होला धन्यबाद

Dear Santosh

बाइ बाइ बाइ Email: tamangsantosh088@gmail.com Mobile :+966-590804731 Skype:lamasantosh.73 Thank you

 

सम्बन्धित


+ View All News