के हजुर ले Messenger मा Mp3 गित लोड गर्न जान्नु भएको छत्

Written By : www.npcomputercourse.com Published on 2016-03-15
12421449_1848460625380739_257722592_n

नमस्ते आरामै हुन् हुन्छ आज अतिनै बिजी भएको हुदा तपाई हरु केहि ढिला नै भए पनि केहि समय मिलाएर पोस्ट गर्दै छु आज को टिप्स आशा छ तपाई हरुले सुइकार्नु हुने छ | बिदेशी जिबन लाइ कहिले भनेको बेलामा सदुपयोग गर्न सक्दैनौ यो सबैलाई थाहा छ | म पनि तेही बिदेशी मध्य भित्र परेको छु | आफिस को काम ले गर्दा भने जसरी सजिलो हुदैन | तर पनि तपाई हरुको मन पनि दुखाउँ चाहन्न म तेसैले पोस्ट गर्दै छु | म धेरै बोल्दिन सिदा आज को टिप्स तिर लाग्न चाहन्छु | हुन् लाइ कम्मेन्ट मा धेरैको गुनासो छ | SMS मा हेरे उतिकै छ | तपाई हरुको माया धेरै नै गहिरो छ ममा तेसैमा म खुसि छु | सबैको मन बुझाउदै जाने क्रम मा आज मैले Facebook मा भर्खरै मात्र जोइन्ट हुनु भएको मित्र  को कम्मेन्ट लाइ मध्य नगर गर्दै आज को टिप्स दिदै छु | तपाई हरुले याद गर्नुस जटिल पोस्ट र तपाई कुनै कम्पनी मा कार्यरत  हुनहुन्छ तपाई लाइ अर्जेन्ट कुनै सहयोग म बाट चाहिएमा मलाई सिदा Email पठाउनु होला | म उतिनै खेर सोलुसन गरि दिने छु तर सबै डिटेल मा दिनु पर्ने हुन्छ | हैन भने कम्मेन्ट गर्दै जानुस  मेरो वाल मा आएर म क्रमस पोस्ट गर्दै जानेछु |

आज मैले लिएर आएको टिप्स  यो रहेको छ कि कसरि Messenger मा गित हरु पठाउने साथि भाइ लाइ यो एक दमै सजिलो छ कत्तिले नजानेको पनि हुन्छ जुन मलाई कम्मेन्ट मा केहि साथी हरु ले गर्दै हुन् हुन्छ र उहाकै भनाइ मा राख्दै छु यो पोस्ट ? तपाई हामि धेरै जसो मनोरन्जन गर्छौ ज्यु लाइ सोस्त मस्त बनाउछौ तेसैले पनि हामीलाई गित संगीत को महत्तो हुन्छ आज मैले तपाई हरुलाई Messenger मा सिदा गित अपलोड गर्नत मिल्दैन अब कसरि गर्ने म तरिका बताउछु है हेर्नुस यहाँ |

सबै भन्दा पहिला तपाइको मोबाइल मा Whats app डाउनलोड गर्नुस एदी छ भने राम्रो भयो

12834858_1848459348714200_1096732760_n

अब तपाई ले Whats app मा माथि देख्नु हुनेछ एउटा एटाच फाइल तेस्मा क्लिक गर्नुस त्यहाँ क्लिक गरि सके पछि तपाइले Audio मा क्लिक गर्नुस र अडियो लिएर आउनुस अनि तपाइले whats app मा अपलोड भै सकेको अडियो लाइ तपाई एक बार क्लिक गरि माथि Delete File छेउमा मास्तिर पट्टि एउटा sherit को आइकोंन देख्नु हुनेछ | तेस्मा क्लिक गरि Messenger मा क्लिक गर्नु होस् अनि कसलाई पठाउने हो उसलाई सेलेट गरि पठाई दिनुस केहि चित्र हरु तल दिएको छु हेर्नुस

12335887_1848460618714073_609863313_n12421449_1848460625380739_257722592_n12498485_1848460652047403_1359341365_n12833403_1848460658714069_1779939984_n

तपाई हरु ले जान्नु भएँ भने मलाई जति बेला पनि सम्झिनुस है म तयार छु २४ शै घण्टा तपाई हरुको सुविधामा धन्यबाद

सम्बन्धित


+ View All News