के तपाइको कम्प्युटर को डाटा कतै डिलेट भएको छैन या फेरी डिलेट भएको डाटा पुन लिन खोज्नु भएको छ

Written By : www.npcomputercourse.com Published on 2016-03-14
Dear Santosh

नमस्ते सम्पूर्ण मित्र साथि भाइ दिदि बहिनि सबैमा मेरो १० औला जोडी नमस्कार फेरी पनि आज तपाई हरु माझ म कुनै सुझाब अनि कुनै जिबन कथा सुनाउदिन किन सुनाएँन भनेर मन नदुखाउनुस कत्तिलाई मेरो जिबन अनि मैले गरेको काम प्रति धेरै नै मन दुखेको छ | सत्य घटना उहाको कान मा गुन्जाइ दिने मैले उहालाई पुरानो याद हरु दिलाएर धेरै भुल गरेको मा छमामाग्न चाहन्छु म  जस्तै पिडा भोगेको धेरै ब्यक्ति हरु छन् | तर कसैले भन्न नसकेर बसेको पनि यहाँ देखियो आफूत पिडामा परेको ब्यक्ति भन्न लाइ कत्ति पनि लजाउदीन खै कुन्नि के भएको हो मलाई पनि थाहा छैन | केहि भन्दिन भन्यो मन मा कुरा हरु आइ हाल्छ आज फेरी म तपाइलाई मेरो कथा हरु सुनाउछु भन्नु हुन्छ होला सोच्नु हुन्छ होला एस्लाई लेख्दा हात पनि दुख्दैन कि केहो भनेर तर तेस्तो मैले महसुस पनि गर्दिन | किन भने म जतिनै बुजी भए पनि कम्प्युटर मेरो जिबन हो म झा हुन्छु त्यहाँ मेरो साहारा मात्र कम्प्युटर हुन्छ | तेसैले मलाई कहिले हात दुख्दैन अनि दिक्क पनि कहिले लाग्दैन फरक एती छ यहाँ अलि कति के छ भने पहिला म कम्प्युटर मा रत भर मात्र बस्थे भने आज भोलि दिन भर रात भर बस्न थालेको छु काम तेस्तै हुन्छ | मलाई सानोमा गाउ घरको मान्छेले बुढा पाका ले भन्नु हुन्थ्यो त् ठुलो भए पछि के बन्छस भन्दा म उहालाई हाका हाकी नै भन्दिनथे म ठुलो भए पछि जसरि फिल्मी मा कम्प्युटर ले दुनिया चलाउछ तेसरि नै म पनि चलाउछु भनेर उहालाई भन्दिनथे तर आज आएर म त्यो अबस्थामा नपुगे पनि आफुलाई एउटा कम्प्युटर मास्टर भनेर भन्ने चिनाउन सफल भए तेसैमा खुसि छु | लौ हजुर मैले धेरै भन्न चाहेन आज म सिदा कम्प्युटर तिर नै कुदे आउनुस तपाइँ पनि सिख्नुस केहि जानकारी |

आज मलाई केहि साथि हरुले Facebook मा SMS and Comment गर्नु भयो त्यहाँ थाहा पाए प्राय साथी हरुको एउटा मात्र समस्या  Importation Data Lase भएको छ भन्ने थाहा भयो हुनलाई हराएको Data Recovery गर्न सजिलो छ | तर नजान्ने साथि भाइ हरुको लागि धेरै गारो छ केहि समय पहिला मलाई पनि भएको समस्या हो अचानक Hard Disk बिग्रियो तर धेरै प्रोग्राम थियो तेस भित्र नेपाल बाट जोगाएर लिएर आएको चिज साउदी मा आउन साथ केहि महिना मा बिग्रिए पछि मैले धेरै मुस्किल ले data रिटन गरे अनि चलाए तेस बेला थाहा भयोकि आफ्नो भएको data हराउदा कत्ति सम्म मन दुख्छ भनेर आज तेसैले मैले यहाँ साथि भाइ हरुको कुरालाई मध्य नजर गर्दै एउटा Software को डाउनलोड Link लिएर आएको छु | म आशा गर्छु कि तपाई हरु ले सहज रुपमा आफ्नो data लाइ रिटन गर्न सक्नु हुनेछ मैले मात्र लिंक दिएको छु दिमाख लगाउनुस एदी जान्नु भएन भने मलाई कम्मेन्ट मा भन्नुस म तपाई हरुलाई भिडियो मार्फत डिटेल मा जानकारी गराउने छु |

Click-Here-Button

माथिको टिप्स मा जान्नु भएन या तपाइलाई गारो लाग्यो भने मलाई Facebook मा एड गरि जानकारी दिनु होला म तपाई हरुको सुबिधामा जति खेर पनि हाजिर हुने छु धन्यबाद |

Dear Santosh

सम्बन्धित


+ View All News