कम्प्युटर फास्ट बनाउने ६ ओटा उपाय ध्यान दिएर पढ्नुस अनि बुझ्नुस अनि बनाउनुस कम्प्युटर फास्ट

Written By : www.npcomputercourse.com Published on 2016-03-13
Dear Np

नमस्ते सम्पूर्ण आफन्त अनि सबै साथी भाइ हरुमा हिर्दय देखिनै नमस्ते म एक दमै आराम छु र तपाई हरुलाई पनि आरामै होला भन्ने कामना गर्द छु | र एदी कोहि कसै साथी भाइ हरु बिरामी हुन् हुन्छ तर विदेश मा हुन् हुन्छ भने सहि ठाउ र चिनेको मेडिकल मा गएर मात्र औसधि लिनु होला जहाँ पायो तेही बाट नलिनु हुन् आग्रह पनि गर्न चाहन्छु र सोदेश मा हुन् हुन्छ अहिले को बन्द अनि हड्ताल ले गर्दा औषधि को डेट हरु चेन्ज भै बजार मा बिक्रि बितरण गरेको हल्ला खबर तेतिनै आइ रहेको छ | सहि औषधि हेरेर मात्र खानु होला भन्दै म आज फेरी कम्प्युटर जानकारी लिएर आएको छु तपाई हामीले हेर्ने पर्ने जानकारी आज लिएर आएको छु | हस्त धन्यबाद म जानकारी तिर लागे |

कम्प्युटर किन सोलो हुन्छ के तपाइले विचार गर्नु भएको छ | भन्नेले अनेकौ कुरा भन्छन तपाई मार्केट मा जानुस यो भएन यो गर्दा एस्तो भो भन्दै पैसा लुट्ने काम गर्छन यो म संग पनि भएको घटना हो मैले केहि बर्ष पहिला पनि पोस्ट गरेको थिए तर संजोक ले त्यो पोस्ट मा धेरै बताउन सकिन आज केहि दिदि अनि साथी भाइ हरुको कम्मेन्ट देख्दा बताउन मन लाग्यो र बताउदै छु ध्यान दिएर मस्तिकोमा राख्नु होला कुनै सब्द झुट भयो र काम गरेन भने मलाई २४ शै घण्टा सम्झिन सक्नु हुनेछ म हाजिर हुनेछु |

  • सबै भन्दा पहिला तपाइले operation System लाइ ध्यान दिनु पर्ने हुन्छ जुन तपाइको कम्प्युटर मा अल रेडी आएको हुन्छ तर तेस्मा पनि हामीले केमा ध्यान दिनु पर्ने हुन्छ भने तपाइको कम्प्युटर Speed कति छ र कत्ति सम्म काम गर्न सक्छ तेती सम्म मात्र तपाइले Operation System मा लोड गर्नु पर्ने हुन्छ For Example म संग 32Bit मात्र Operation System छ तर कम्प्युटर मा 64Bit लागिएको छ भने तपाइले तेस्लाई हटाउनुस किन भने कम्प्युटर चल्न लाइ चल्छ तर जति फास्ट 32 मा चल्छ तेती फास्ट 64 मा चल्दैन
  • तपाइको कम्प्युटर I3-I5-I7 या यो भन्दा मुनिको होस् तपाइले एस्मा कुनै पनि System मा चलाउनु हुदा खेरि Software हरु लोड नगर्नुस तेस्ले तपाइको कम्प्युटर लाइ पुरा सोलो बने रहेको हुन्छ एस बाट के के हुन्छ म यहाँ तल दिने छु
  • मा तपाइको कम्प्युटर खुल्न लाई धेरै समय लिन्छ
  • मा Shut Down गर्नु पर्यो भने Update माग्ने गर्छ
  • मा तपाइले कम्प्युटर त् बल्ल तल्ल खोल्नु भयो तर चलाउन भने १० मिनेट रिफेस गर्दा गर्दा बल्ल हल्का फास्ट भएको होकी महसुस तपाइलाई हुन्छ
  • मा कुनै पनि प्रोग्राम या कम्पनी मा कम गर्नु हुदा धेरै जसो मित्र हरुले Desktop मा सेव गर्ने गर्छन प्रोग्राम हरु तर यो गलत हो एसले कम्प्युटर लाइ सोलो बनाउन मा मदत गरिरहेको हुन्छ
  • मा तपाइले आफ्नो कम्प्युटर लाई Format गरि सक्नु भएको छ भने तपाइलाई चाहिने मात्र Software लगाउनुस वाकी नचाहिने केहि पनि नहाल्नुस
  • तपाइले कम्प्युटर मा कहिले पनि भुलेर पनि Update नगर्नुस यो गर्दा तपाइको कम्प्युटर मा भए नभएको सबै अपडेट त् हुन्छ केहि दिन फास्ट पनि चल्छ तर फेरी २ दिन पछि अपडेट हुदा तपाइको काम मा हानि आउन सक्छ ताकी तपाइको कुनै फाइल हरु मिस हुन् सक्छ तेसैले अपडेट नगर्नुस

यो माथिको कुरामा ध्यान दिनु भयो भने तपाइको कम्प्युटर सोलो कहिले हुने छैन अझ एउटा कुरा मैले यहाँ भन्नु भुलेछु तपाइको कम्प्युटर कहिले काही हामी ले सोलो हुदा पनि Format गर्न नमिल्ने हुन्छ किन कि एस्तो समस्या हरु धेरै अफिस मा काम गर्ने मित्र हरुलाई आउछ काम कुरा एक तिर हुन्छ अनाबसेक फाइल हरु खुल्छ कम्प्युटर लाइ सोलो बनाई दिन्छ एस्तो समस्या आयो भने कम्प्युटर बाट Win+R बटम लाइ दाबाउनुस अनि Search Box मा msconfig टाइप गरि Ok मा क्लिक गर्दिनु होस् तेस पछि त्यहाँ एउटा डाइलोग आइकोन खुल्ने छ तेस्मा Startup मा गएर हजुर ले तल बाट मार्क लागि रहेको केहि चिज लाइ अनमार्क गर्दिनुस अनि ok गर्दिनुस यो गर्ना ले तपाइको कम्प्युटर खुल्न साथ् कुनै एप्लिकेसन खुल्दैन तपाइले र कम्प्युटर सोलो हुदैन धन्यबाद

run-msconfig

Dear,Sir Santosh Tamang

तपाई लाइ यो माथिको सल्लाह सुझाब कस्तो लाग्यो सहि लाग्यो मन पर्यो भने हामीलाई कम्मेन्ट अनि लाइक गर्नु होला र यो माथिको लेख लाइ कथा नस्म्झिनु ध्यान दिएर भनेको कुरालाई बुझ्नुस आफै कम्प्युटर फास्ट भएको महसुस गर्नु हुनेछ | तपाइले बाकि कुनै सुझाब र सल्लाह या कुनै सहयोग चाहिएमा मलाई सिदा Facebook मा एड गरि सम्पर्क गर्न सक्नु हुने छ धन्यबाद

Dear Santosh

सम्बन्धित


+ View All News