कसरि windows Xp farmat गर्नेत

Written By : www.npcomputercourse.com Published on 2013-03-11
microsoft-windows-xp-oa4-460

मैले हजुर हरुको लागि आज windows Xp लाइ कसरि फर्मेट गर्ने भन्ने बारेमा जान कारी लिएर आएको छु हुनत मैले यो भन्दा आगदिको पोस्ट मा  नै लिएर आएको थिए तर त्यो win 7 मा थियो आज भने मैले तपाई हरु लाइ win Xp को बारेमा लिएर आएको छु धेरी भासन नगरु होला  काम धेरै गर्न बाकि छ बरु काम सिधियेर पछि गर्दा फरक नपर्ला मेरो विचार मा आउनुस काम तिर लागु है
1.सबै भन्दा पहिला   तपाई संग windows x p  को cdवा dvd  हुनु जरुरी छ अब cd लाई computer मा लगाउनु होस र computer restart गर्नुस अब computer खुल्ना साथ keybord बाट{f10 वा delet key} प्रेस गर्नुस अब but अर्डर मेनु मा गएर cd रूम को select गर्नुस ता की computer start हुन साथ cd रूम को ही रीड गरोस 


2.अब यति गरी सके पछी जब तपाइको computer start हुन्छ र cd रूम को रीड गर्न थाल्छ तब तपाइको सामने  एउटा नीलो रंग को स्क्रीन माधेरै  file हरु आई रहन्छन केही समय पछी  welcome to setup स्क्रीन आउछ त्यहाँ ३ वटा अप्सन  हरु हुन्छन  !पहिला तपाई  window को open गर्न को लागि enter दबाउनु लेखेको हुन्छ 
दूस्रो मा repair गर्न को लागि r दबाउनु लेखेको हुन्छ तेस्रो मा बाहिर आउना को लागि f3 दबौनुस लेखेको हुन्छ 
3.यहाँ तपाई enter दबाउनु होस् र तेस पछी window x p को स्क्रीन आउछ 
4.अब f 8 दबाउनु अब hardisk को पार्टिसन को तपाई कुनै पनि पार्टिसन मा लगाउन सक्नु हुन्छ त्यहाँ select गरेर enter गर्नुस 

5.अब अगाडी तपाइलाई 4 पोगीसन हुन्छन त्यहाँपहिला  नै select होला enter दबाउनुएक पल्ट तपाइले enter गरी सके फोर्मेट हुन्छ अनि setup file हार्ड डिस्क मा copy हुन  सुरु हुन्छ 

{यो तलको अप्सन मा फोटो हाल्न सकिन हजुर ले हल्का दिमाख लगाएर गर्नु होला }

अब एक छिन पछि कम्पुटर आफै restart हुन्छ अनि windows Xp ग्राफिकल इंटरफेस आउछ 

फेरी केही समय पछी language को option आउछ त्या  nextमा क्लिक  गर्न होला  !

अब पर्सनालाई ज यौर software स्क्रीन आउछ यहाँ तपाई आफ्नो नाम लेख्नुस !अर्गनाइजेसन  को खाली छोड दीनुस 

!अब फेरी next मा क्लिक गर्नुस !अब your product आउछ यहाँ cd संग भएकोcd key हाल्नुस र next गर्नुस

 अब computer name र administar स्क्रीन आउछ !यहाँ computer name हालेर next मा क्लिक गर्नुहोला !

अब date र time सेट गरेर फेरी next गरे पछी अब नेटवर्क software install हुन्छ 

त्यस पछि अब नेटवर्क स्क्रीन तपाइको सामुन्ने  आउछ त्यहाँ तपाईले  केही नगरी next गर्नु होला  

अब workgroup computer domain आउछ यहाँ पनि केही नगरी next गर्नुस !

अब windows बचे को file हरु copy गर्छअब केही समय पछि computer restart हुन्छ 

अब display सेटिंग बोक्ष आउछ  त्याहा  ok गर्नुस 

अब हेल्प प्रोटेक्सन your p c स्क्रीन मा हेल्प प्रोटेक्सन my pc by टोरनिंग option लाई select गर्नुस र next गर्नुस 

अब चेकिंग द इंटरनेट कनेक्टिविटी स्क्रीन आउछ यहाँ स्कीप select गर्नुस 

अब  रेडी टू रजिस्टर विद माइक्रोसॉफ्ट स्क्रीन आउछ तपाई नो नॉट एट दिस टाइम अप्सन  को सिलेक्ट गरेर next गर्नुस

18. अब nextगरे पछि who will use this computer स्क्रीन आउछ यहाँ तपाई 5 वटा नाम हाल्न सक्नु हुन्छ

19. अब भने हामि अन्तिम तिर आइ सकेको छु त्या तपाइले खुले को new windows मा nextगरे पछि  अर्को स्क्रीन मा फिनिश मा ok गर्नुस र  अब window disktop आउछ अब  लग भाग window को काम सिडियो भन्दा नि हुन्छ?


अब तपाइले चाहिने समान हरु राखन सक्नु हुनेछ त्यो हजुर लाइ पनि थाहा होला 

यो तरिका हजुर लाइ कस्तो लाग्यो मेरो विचार मा पक्कै मन पराउनु भयो होला एदी कुनै सुजाब भए हामीलाई तल कमेन्ट गर्न नबिर्सनु होला धन्यबाद