के तपाइले मोबाइल Play Store मा Log in भएको ID Log out गर्न जान्नु भएँन यहाँ हेर्नुहोस

Written By : www.npcomputercourse.com Published on 2016-03-05
1

नमस्कार सम्पूर्ण मित्र साथि भाइ अनि आफन्त हरुमा र जस जस्ले मलाई धेरै सम्झिनु भयो उहा हरुको लागि हिर्दय देखिनै नमस्कार भन्न चाहन्छु फेरी पनि, आज धेरै दिन को समय पछि म तपाई हरु माझ हाजिर भएको छु | हुन् सक्छ र मिल्छ भने मलाई माफ गर्दिनु होला किन कि समय संग हिड्ने क्रम मा मैले केहि दिन र केहि समय लाइ भुल्न बाध्य भए म विदेश मा छु यो सबै जानकारी तपाई हरु सबैलाई अबगत नै छ | धेरै कत्ति नया साथि भाइ हरुलाई थाहा छैन भने आज बाट जानकारी गराए पनि | अब म धेरै दिन पछि आएको छु मन मा कुरात आइ नै हाल्छ सुख अनि दुख को साथी तपाई हरु लाइ नसुनाएर कस्लाई पो सुनाउनु छर मैले तेसैले सुनाए | अब बाकि अन्य दिन हरुमा बचेको केहि सब्द भाबना हरु सुनाउने छु तर आज भने म तपाई हरु लाइ सिदा एक छिन् मोबाइल तिर ध्यान दिन हुन् आग्रह गर्द छु मलाई आज यो पोस्ट हान्न त् मन थिएन तर धेरै जना साथि भाइ हरुले पहिला पनि सम्झिनु भएको थियो यो समस्या लिएर समस्या केहि म तपाइलाई भन्ने छु समस्या धेरै जटिल छैन तर पनि नाबुज्ने साथि भाइ हरुको लागि यो जटिल हुन् सक्छ एक दिन तपाई हामीमा पनि जटिल थियो जुन बेला तपाई हामीलाई थाहा थिएन आउनुस आज मैले लिएर आएको यो टिप्स धेरै जना मित्र ले खोज्नु भएको थियो तर मैले सोचे धेरै दिन भयो जान्नु भयो होला भनेर तर आज मात्र एक जना मित्र ले सोध्नु भयो उहाको नाम अनि उहाले गर्नु भएको SMS मैले यहाँ तल दिएको छु हेर्नु होला उहाको नाम रहेको छ Sitaram Bhujel

123456

  • उहाको नाम हेरी सक्नु भयो होला अब तपाइलाई म आज कसरि Google play Store Log out गर्ने त् हामीले मोबाइल बाट म तपाइलाई जानकारी गराऊदै छु ध्यान दिएर हेर्नु होल पक्कै पनि तपाई पास हुनु हुने छ | सबै भन्दा तपाइलाई मैले यहाँ केहि २ ओटा तस्बिर देखाए जहाँ मेरो Gmail ID Log in भएको छ अब म एस्लाई Log out गर्न तिर लाग्छु हेर्नु होस्

12822127_1843824899177645_1364249225_n

  • तपाई पहिला आफ्नो मोबाइल मा जानुस अनि Setting मा क्लिक गर्नुहोस तेस पछि तपाई जानुहोस हल्का तर याद गर्नुहोस एदी तपाई Samsung and अन्य मोबाइल हरु बाट हुन् हुन्छ भने तपाई को त्यहाँ Device भनेर अप्सन आउछ तेस्मा क्लिक गरि हजुर ले सबै भन्दा मुनि या बिच मा एउटा Google भनेर देख्नु हुने छ त्यहाँ क्लिक गर्नु होस् जस्तै यहाँ तल चित्र हेर्नु होस् हजुर ले हल्का बुझ्नु हुने  छ |

12784605_1843824935844308_689703256_n

  • अब हजुर ले माथिको चित्र हेरी सक्नु भएको छ भने पक्कै पनि ग्यान हासिल गरि सक्नु भएको छ अब म तपाइलाई कसरि Log out गर्ने भन्ने बारेमा लादै छु हेर्नुस अब हामी जानु पर्छ कहाँ भने तपाइले जुन माथिको इस्टेप मा Google मा क्लिक गर्नु भयो तेस पछि त्यहाँ Google मा कुन आइडी खुलेको छ तेस्को आइडी हजुर ले त्यहाँ देख्नु हुनेछ अब तेस्लाई क्लिक गरि भित्र जानुहोस

12804089_1843824929177642_997992552_n

  • अब भित्र गइ सके पछि हजुर ले मोबाइल को Home बटन नजिक को एउटा खालि ठाउमा क्लिक गर्नुस तेस पछि हजुर लाइ त्यहाँ २ ओटा अप्सन देखाएको हुन्छ तेस अप्सन मा हजुर ले remove मा क्लिक गर्नुस र OK गर्दिनुस बस अब तपाइले सहि र सरल तरिकामा मोबाइल लाइ Google play Store Log out गरि सक्नु भएको छ धन्यबाद |

12804184_1843824945844307_4751514_n

धन्यबाद तपाइले पक्कै पनि सहज रुप मा सिख्नु भयो होला एदी कही कतै जान्नु भएन भने मलाई यहाँ माथिको कुनै पनि इमेज मा क्लिक गरि Facebook मा एड गर्न सक्नु हुने छ |

सम्बन्धित


+ View All News